प्रहरीले हटायो सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी

१६ फागुन, काठमाडौं । प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको छ । व्यापक आलोचनापछि बुधबार साँझ प्रहरी टोलीले ती क्षेत्रबाट डोरी हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले सुरक्षालाई मजबुत बनाउन अल्पकालीन रुपमा डोरी राखिए पनि हटाएको अनलाइनखबरसँग बताए । ‘धेरै किसिमका आन्दोलन भइरहेका छन्, तोकिए अनुसार […]

सम्बन्धित सामग्री

नेविसंघको ‘सिंहदरबार टु बालुवाटार’ मार्चपास

राज्य आतंकविरुद्ध नेविसंघले ‘सिहदरबार टु वालुवाटार’ मार्चपास गरेको छ। नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टका अनुसार राज्य आतंक र भ्रष्टाचारविरुद्ध सांकेतिक रुपमा सिंहदरबारबाट बालुवाटर निशेधित क्षेत्रसम्म मार्च पास गरेका हो। नेविसंघका नेता, कार्यकर्ताले...

सिंहदरबार र बालुवाटार माफियाको घेरामा रहेको प्रधानमन्त्रीद्वारा स्वीकार

-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार अहिले पनि बिचौलिया र माफियाहरू विभिन्न रंगरूप र भेषमा सिंहदरबारमा यत्रतत्र भेटिने गरेका छन् । यसै गरी बालुवाटारसँग पनि बिचौलिया र माफियाको राम्रै उठबस हुने गरेको सरकारकै अधिकारीहरूको दाबी छ ।  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार र सिंहदरबार बिचौलिया र माफियाको घेरामा रहेको स्वीकार गर्नुभएको छ । […]

मन्त्रिपरिषद्को निर्णय : ‘फोहर उठाउने जिम्मा स्थानीय तहको हो’

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले काठमाडौँ महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको छ । सिंहदरबारमा बसेको बैठकले काठमाडौँ उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो । …

मन्त्रिपरिषद् बैठक : फोहोर नउठाउने महानगरकाे निर्णय गम्भीरतापूर्वक लिइने

काठमाडौं महानगरपालिकाले बालुवाटार, सिंहदरबार र शीतलनिवासको फोहर नउठाउने निर्णयबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ।  काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने...

सिंहदरबार : सोमबार पनि उठेन फोहोर

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर महानगरले सोमबार पनि उठाएन।संघीय सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरुलाई निर्देशन दिएका थिए।सामाजिक सञ्जालमा आइतबार बिहान एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्पिङ गर्नुपर्ने र आइतबारदेखि सिंहदरबारको फोहोर नउठाउने भनेका थिए। उनको सो अभिव्यक

बालुवाटार र सिंहदरबार क्षेत्रमा ढलको व्यवस्थापन गरिन्छ : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या हटेर जाने बताएका छन् । प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास र नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिषर क्षेत्रमा प्रत्येक वर्ष आउने बर्षातको फोहोर पानी र ढललाई व्यवस्थापन गर्न शुरु भएको निर्माण कार्यको मंगलबार शिलान्यास गर्दै मन्त्री चौधरीले अब ढलको समास्या समाधान हुने बताएका हुन् । काठमाडौं महानगरपालिका वडा नं २, ३ र ४

प्रचण्डकाे चेतावनी - ‘१० लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस्’

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ । बुधवार नेकपा प्रचण्ड–माधव पक्षले काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले नागरिककाे आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न लाखौँ लाख नागरिक आउने बताउनुभएको हो । विरोध सभामा पाँच लाख मानिसहरू सहभागी भएको भन्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले जनभावना के छ, हेरेर ढिलो नगरि संविधान र लोकतन्त्रको पक्षमा ...

प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने अर्को आन्दोलन गर्न नपरोस् : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिगमन विरुद्धको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्नका लागि अर्को ओन्दोलन गर्ने चेतावनी दिएका छन्।काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘सभा कस्तो हुन्छ ओलीले भन्नुभयो केपी जी सभा कस्तो भयो देख्नुभयो? विरोध कस्तो हुन्छ? हामी आज यहाँ साथीहरूको जानकारी अनुसार ५ लाख हाराहारी उपस्थित भएका छौँ।’ओलीलाई चुनौति दिँदै प्रचण्डले भने प्रतिगमनवि

प्रचण्डले भने : जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने आन्दोलन गर्छौं

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आवश्यक परेको खण्डमा सिंहदरबार र बालुवाटार घेर्ने आन्दोलन गर्ने चेतावनी दिएका छन्। आजको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीले निरंकुशता देखाँउदै गए सिंहदरबार र बालुवाटर घेर्न लाखौं जनता उतार्ने बताए। अध्यक्ष दाहालले भने, 'सिंहदरबार र बालुवाटार घेर्न लाखौं लाख मानिस आउँछन्। जरुरी पर्‍यो भने…