ठमेलमा चिनियाँले राखेका बेलुन महानगर प्रहरीले हटायो

१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरीले ठमेलमा चिनियाँहरूले राखेको बेलुन हटाएको छ । महानगर प्रहरीले ठमेल क्षेत्रको करिब ३ सय थान चिनियाँ रातो बेलुन हटाएको हो । ‘ठमेलमा चिनियाँले नयाँ वर्षको उपलक्ष्यमा तीन दिनका लागि भनेर बेलनु राखेका थिए, तर अहिलेसम्म पनि नहटाएकाले नगर प्रहरीले हटाएको हो,’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनलाइनखबरसँग […]

सम्बन्धित सामग्री

विद्यार्थीले एमसिसीबिरुद्ध उडाएको कालो बेलुन रुखमा अड्किएपछि… (तस्बिरहरु)

अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा मंगलबार नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। एमसीसी यथास्थितिमा पारित गर्न नहुने भन्दै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले कालो बेलुन उडाएर विरोध गरेको हो। बानेश्वरको बिजुलीबजार क्षेत्रमा उनीहरूले कालो बेलुन उडाएका हुन्। यद्यपि कालो बेलुन रुखमा अड्किँदा प्रहरीले रुख चढेर बेलुन निकालेको थियो। एमसीसीविरुद्ध अखिल क्रान्तिकारीले […]

एमसीसीको विरोध गर्दा मालेका ४ नेता पक्राउ, रिहा गर्न माग

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको विरोधमा कार्यक्रम गर्दा नेकपा मालेका ४ नेता पक्राउ परेका छन् । नेकपा मालेका केन्द्रीय कार्यालय सचिव महेन्द्र शाहले पार्टी स्थायी कमिटी सदस्यद्वय डम्बर श्रेष्ठ, कृष्ण राना, पोलिटब्युरो सदस्य दुर्गाप्रसाद जैसी र काठमाडौं जिल्ला कमिटी सचिव सिद्धी महर्जनलाई नेपाल प्रहरी गौशाला प्रभागले नियन्त्रणमा लिएको जानकारी दिए । माले र अनेरास्ववियू पाँचौंको संयुक्त आयोजनामा आयोजित कालो बेलुन र कालो ब्यानर प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । ‘मालेले ...

मालेका नेताहरु प्रहरी नियन्त्रणमा

नेकपा मालेका केन्द्रीय नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको विरोधमा नेकपा (माले) र अनेरास्ववियू (पाँचौं) को संयुक्त आयोजनामा कालो बेलुन र कालो ब्यानर प्रदर्शन गर्दा नेताहरुलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मालेका स्थायी कमिटी सदस्यद्वय डम्बर श्रेष्ठ, कृष्ण राना, पोलिटब्युरो सदस्य दुर्गाप्रसाद जैसी र काठमाडौं जिल्ला कमिटी सचिव सिद्धि महर्जन रहेका छन् । मालेले पक्राउ परे

एमसीसीको विरोध गर्दै एमालेको युवा संघले उडायो कालो बेलुन (फोटो फिचर)

काठमाडौँ – अमेरिकी अनुदान मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्दै नेकपा एमालेनिकट युवा संघका युवाहरुले कालो बेलुन उडाएका छन् । उनीहरुले संसद् भवन परिसरमै कालो बेलुन उडाएर एमसीसी खारेज गर्न माग गरेका हुन् ।  प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ पनि गरेको छ ।

एमसीसीको विरोध गर्दै एमालेको युवा संघले उडायो कालो बेलुन (फोटो फिचर)

काठमाडौँ – अमेरिकी अनुदान मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्दै नेकपा एमालेनिकट युवा संघका युवाहरुले कालो बेलुन उडाएका छन् । उनीहरुले संसद् भवन परिसरमै कालो बेलुन उडाएर एमसीसी खारेज गर्न माग गरेका हुन् ।  प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ पनि गरेको छ ।

विवेकशील साझाले उडायो ‘नाकाबन्दी’ बेलुन

विवेकशील साझा पार्टीले शुक्रबार पार्टी कार्यालयमा टाँगिएको तुल प्रहरीले हटाएको विरोधमा शनिबार प्रदर्शन गरेको छ। ललितपुरस्थित पार्टी कार्यालयमा विवेकशील साझाका नेता/कार्यकर्ताले 'मोदीजी, स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं', 'अधिनायकवादी ओली सरकार होसियार' लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे। प्रर्दशनपछि नाकाबन्दी लेखिएको बेलुन आकाशमा उडाइएको छ। दुई दिने राजकीय भ्रमण आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साढे २…

​‘नाकाबन्दी बिर्सेका छैनौं’ लेखेर विवेकशीलले उडायो बेलुन, अब प्रहरीले के गर्ला ?

काठमाडौं, वैशाख २८ – विवेकशील साझा पार्टीले ‘नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने ब्यानरसहितको बेलुन उडाएको छ । पार्टी कार्यालयमा राखिएक...