चार खेलको जितविहीन शृङखला पछि ललितपुरको प्रशिक्षक परिवर्तन, हुमागाइको स्थानमा तामाङ

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा हिजोको खेलमा ललितपुर सिटी पोखरा थण्डर्ससँग बराबरीमा रोकियो। ललितपुरले पहिलो खेलमा पराजय ब्यहोरेयता यो सिजन लगातार तेस्रो खेलमा बराबरी खेलेको थियो। लगातार ४ खेलमा जित निकाल्न नसकेपछि ललितपुर सिटीको मुख्य प्रशिक्षकबाट प्रदीप हुमागाइ पदमुक्त भएका छन्। आज क्लबले एक विज्ञप्ति निकाल्दै हुमागाइलाई आपसी समझदारीमा जिम्मेवारीमुक्त…

सम्बन्धित सामग्री

पहिलो हाफमा झापा र ललितपुरको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोली स्पष्ट अवसर सिर्जना गर्न सकेका छैनन् । ललितपुरका दिनेश हेन्जनले खेलको सुरुवाती समयमा गरेको प्रहार क्रसबारमा लाग्दा खेल गोलरहित रहेको थियो । दुवै टोलीले आजको सुरुवाती ११ […] The post पहिलो हाफमा झापा र ललितपुरको बराबरी first appeared on हाम्रो खेलकुद.

ललितपुरको पहिलो हाफमै पुनरागमनसहित अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिग २ अन्तर्गत वीरगन्ज युनाइटेड एफसीविरुद्ध जारी खेलको पहिलो हाफमै पुनरागमनसहित अग्रता लिएको छ । पहिलो हाफमा ललितपुर २-१ ले अघि छ । दशरथ रंगशालामा वीरगन्जले खेलमा सुरुवाती अग्रता बनाएपनि ललितपुरले लगातार दबाब कायम राख्दै अग्रता लिन सफल भयो । खेलको पहिलो मिनेटदेखि नै वीरगन्जको […] The post ललितपुरको पहिलो हाफमै पुनरागमनसहित अग्रता first appeared on हाम्रो खेलकुद.

धनगढी र ललितपुरको गोलरहित प्रतिस्पर्धा (तस्वीरहरु)

१६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । शनिबार अपरान्ह भएको खेलमा दुबै पक्षले गोल गर्न सकेनन् । दुबै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् […]

नेपाल सुपर लिग : ललितपुरको विजयी सुरुवात

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटीले विजयी सुरुवात गरेको छ । शनिबार भएको दोस्रो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै प्रतियोगितमा सुखद् सुरुवात गरेको हो । ललितपुरले दुबै गोल पहिलो हाफम नैगरेको थियो । उसका लागि खेलको २६ औं मिनेटमा दिनेश हेन्जन र ३२ मिनेटमा अनन्त तामाङले गोल गरे । […]

सी डिभिजन लिगमा मनोहरा र स्वयम्भूको बराबरी

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाइटेड क्लब र स्वयम्भू क्लबले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा मनोहरा र स्वयम्भू बीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४८ औँ मिनेटमा अनिश महर्जनको गोलले स्वयम्भूले अग्रता लियो । तर, […]

ललितपुरको पोष्टमा आर्मीको ७ गोल

चितवन : दोस्रो राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लबले फराकिलो जित हात पारेको छ। आज (आइतबार) भएको पहिलो खेलमा आर्मीले ललितपुरलाई ७–० ले पराजित गर्‍यो।आर्मीको जितमा शर्मिला थापा मगर र रश्मि घिसिङले समान दुई दुई गोल गरे। विमला चौधरी र कुसुम खतिवडाले एक–एक गोल गरे। आर्मीले एक गोल भने उपहार पाएको थियो। पहिलो हाफमै ललितपुरको पोष्टमा ५ गोल गर्‍यो। खेलको ८ औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन्। उनले हेमा चौधरीको क्रसमा गोल गरिन्।लगत्तै १२ औं मि

ललितपुरको विजयी सुरुवात

दिक्षान्स खड्का, हेटौडा वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना भएको प्रथम खेलकुद प्रतियोगिताको अन्तर्गत पुरुष फुटबलमा ललितपुर जिल्लाले विजयी सुरुवात गरेको छ । हेटौंडाको क्याम्पा रंगशालामा ललितपुरले चितवनलाई १–० ले हराएको छ । वसन्त तामाङले ६८ औं मिनेटमा गरेको गोलमा ललितपुर विजयी भएको थियो । वसन्तनै खेलको म्यान अफ दी म्याच घोषित भए । सोमबार […]

एनएसएलमा ललितपुरको पहिलो जित

२३ वैशाख काठमाडौं । ललितपुर सिटी एफसीले चार खेलको जितविहीन यात्रा टुंग्याउँदै नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित हासिल गरेको छ । अजरबैजानका खेलाडी नुर्लान जाहिदको एक मात्र गोल मद्दतमा ललितपुरले बिहीबार बुटवल लुम्बिनीलाई १–० ले पराजित गरेको हो । यो जितपछि ललितपुर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमै पराजित भएको ललितपुरले […]

ललितपुरको पहिलो जीत, बुटवल लुम्बिनी १-० ले पराजित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीलाई ललितपुर एफसीले १-० ले पराजित गरेको छ। लिगमा ललितपुरको यो पहिलो जीत हो। ललितपुरका नोभ्रुजुभ जाहिदले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो। लिगमा ललितपुर अंकतालिकाको चौथो स्थानमा र बुटवल लुम्बिनी पाचौं स्थानमा छ।

शहीद स्मारक ‘सी’ डिभिजन लिग : मनोहरा विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा मनोहरा युनाइटेड विजयी भएको छ ।     ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनोहराले महावीर क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । खेलको १९औँ मिनेटमा मनोहराका लागि प्रकाश सिंहले पहिलो गोल गरे । खेलको २२औँ मिनेटमा विनय खड्काले गोल गर्दै मनोहरालाई २–० को अवस्थामा पु¥याए ।     यस्तै खेलको २७औँ मिनेटमा राम ढकालले महावीर क्लबका लागि पहिलो गोल गर्नुभयो । यस्तै खेलको ५४औँ मिनेटमा महावी...