शहीद स्मारक ‘सी’ डिभिजन लिग : मनोहरा विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा मनोहरा युनाइटेड विजयी भएको छ ।     ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनोहराले महावीर क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । खेलको १९औँ मिनेटमा मनोहराका लागि प्रकाश सिंहले पहिलो गोल गरे । खेलको २२औँ मिनेटमा विनय खड्काले गोल गर्दै मनोहरालाई २–० को अवस्थामा पु¥याए ।     यस्तै खेलको २७औँ मिनेटमा राम ढकालले महावीर क्लबका लागि पहिलो गोल गर्नुभयो । यस्तै खेलको ५४औँ मिनेटमा महावी...

सम्बन्धित सामग्री

शहीद स्मारक ‘सी’ डिभिजन लिग : खालीबारी युथ क्लब विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा खालीबारी युथ क्लब विजयी भएको छ ।   ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा खालीबारीले मनोहरा युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । खालीबारीका लागि इमान लामाले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ७८औँ मिनेटमा गोल गर्नुभएको हो । जितसँगै खालीबारीले तीन खेलमा ६ अङ्क जोडेको छ । मनोहराको पनि तीन खेलमा ६ अङ्क नै रहेको छ ।  सातदोबाटोमै आज सम्पन्न अर्को खेलमा ओसिस क्लब र सानेपा क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीका तर्फब...