काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिग २ अन्तर्गत वीरगन्ज युनाइटेड एफसीविरुद्ध जारी खेलको पहिलो हाफमै पुनरागमनसहित अग्रता लिएको छ । पहिलो हाफमा ललितपुर २-१ ले अघि छ । दशरथ रंगशालामा वीरगन्जले खेलमा सुरुवाती अग्रता बनाएपनि ललितपुरले लगातार दबाब कायम राख्दै अग्रता लिन सफल भयो । खेलको पहिलो मिनेटदेखि नै वीरगन्जको […]
The post ललितपुरको पहिलो हाफमै पुनरागमनसहित अग्रता first appeared on हाम्रो खेलकुद.