पहिलो हाफमा झापा र ललितपुरको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोली स्पष्ट अवसर सिर्जना गर्न सकेका छैनन् । ललितपुरका दिनेश हेन्जनले खेलको सुरुवाती समयमा गरेको प्रहार क्रसबारमा लाग्दा खेल गोलरहित रहेको थियो । दुवै टोलीले आजको सुरुवाती ११ […] The post पहिलो हाफमा झापा र ललितपुरको बराबरी first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

नेपाल सुपर लिग फुटबल : ललितपुरको अपराजित यात्रा कायमै

राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । दशरथ रङ्गशालामा शुक्रबार भएका खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि प्रतियोगिता गोलरहित बराबरीमा टुङ्गिएको हो । शुक्रबारको खेलसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अङ्क बाँडेका छन् । दश अङ्क बटुलेको ललितपुर अङ्कतालिकाको …

एनएसएलको ५० औँ खेलमा झापा र ललितपुरको बराबरी

काठमाडौँ- दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसीले अंक बाँडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा ललितपुरले झापा एफसीसँग गोलीरहित बराबरी  खेलेको हो । ललितपुर र झापाबीचको खेल समग्रमा एनएसएलको ५० औँ खेल हो । यसअघिको पहिलो संस्करणमा समग्रमा २५ खेल भएको थ...

झापा फुटबल क्लबल‍ाई सी डिभिजन लिगको उपाधि

काठमाडौँ- झापा फुटबल क्लबले शहीद स्मारक सी डिभिजन लिगको उपाधि जितेको छ । शुक्रबार १३ औँ जित निकाल्दै झापा फुटबल क्लबले उपाधी जितेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको अन्तिम खेलमा झापाले स्वयम्भू क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्यो । झापाका जितमा विशाल खवासले २ तथा मनिष लिम्बू र पुजन राईले १–१ […]

झापा फुटबल क्लब बी डिभिजनमा बढुवा

काठमाडौँ- ललितपुरको सातदोबाटोस्थित एन्फ कम्प्लेक्समा जारी शहीद स्मारक सी डिभिजन लिगमा दशौँ जित निकाल्दै झापा फुटबल क्लब बी डिभिजनमा बढुवा भएकोे छ । सोमबार दिउँसो भएको खेलमा झापाले वीरगञ्ज युथ एकेडेमीलाई ५–० गोल अन्तरले पराजित गरेर बी डिभिजनमा बढुवा भएको हो । झापाको जितमा पुजन राईले ४ र सन्तोष लावतीले १ गोल गरे । पुजनले खेलको […]

झापा फुटबल क्लब ‘बी’ डिभिजनमा

झापा फुटबल क्लब शहLद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा जारी ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगन्ज युथ एकेडेमीलाई ५–० गोलले हराउँदै झापा ‘बी’ डिभिजनमा उक्लिएको हो ।

प्लानिङ ब्वाईजको ९औँ जित, झापा र वीरगंज भिड्दै

काठमाडौँ – शहीद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाईज युनाईटेडले ९औँ जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिहान भएको खेलमा प्लानिङले समाज कल्याण केन्द्रलाई ४–० गोलअन्तरले पराजित गरेको हो । प्लानिङको जितमा फागु राम थारूले २ र अर्जुन कुमार रानाले १ गोल गरे । फागु रामले खेलको १८औँ मिनेटमा गोल गर्दै प्लानिङलाई […]

सी डिभिजन लिगमा झापा फुटबल क्लब विजयी

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले ९ औँ जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको खेलमा झापाले खालीबारी युथ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिगमा अग्रतालाई कायम राखेको हो । झापाको जितमा विशाल खवासले २ र पुजन राईले १ गोल गरे भने खालीबारीका लागि सन्दीपले १ […]

३० वर्षदेखि एकै ठाउँमा कोइला हम्किँदैआएकी एक महिलाको कथा [भिडियो रिपोर्ट]

ललितपुरको ग्वार्कोस्थित आकाशे पुल आसपासमा पुग्नुभयो भने एक महिला कोइलाको भुङ्ग्रोमा हरियो मकै राखेर हम्किँदै गरेको भेटिन्छिन् । काठमाडौंमा यस्तो दृष्य नौलो त होइन, तर यी महिलाको कथा अलि फरक छ । नाम माया ।  घर धनकुटा । माइती झापा । ५ दिनको पिरतीलाई विवाहमा परिणत गर्दै माइतीबाट भागेको ३८ वर्ष पुगेछ । भागी विवाहपछि काठमाडौं छिरेकी उनी ३० वर्षदेखि मकै पोल्दै गुजारा गरिरहेको बताउँछिन् । उनका पती काठमाडौंमा गाडी चालक थिए । अचानक एक दिन सुतिरहेकै अवस्थामा हृदयाघातका कारण निधन भयो । त्यसको ६ वर्षपछि नै अर्...

ललितपुरबाट कस्तूरीको बिनासहित २ जना पक्राउ

ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट प्रहरीले संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका घर भएका लालबहादुर घलान र झापा गौरिगञ्जका उदयकुमार कोइराला छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनिहरुलाई सोमबार पक्राउ गरेको हो ।उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित बन्यजन्तुको आखेटोप

ललितपुरमा ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक जना समातिए

काठमाडौंः ९ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले झापा घर भई ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई नियन्त्रणमा लिएको हो। ९ वर्षीय बालिकालाई ललाई फकाइ गरेर करणी गरेको जानकारी पाएपछि नियन्त्रणमा लिएको परिसरका एसपी प्रज्वल महर्जनले जानकारी…