सी डिभिजन लिगमा मनोहरा र स्वयम्भूको बराबरी

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाइटेड क्लब र स्वयम्भू क्लबले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा मनोहरा र स्वयम्भू बीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४८ औँ मिनेटमा अनिश महर्जनको गोलले स्वयम्भूले अग्रता लियो । तर, […]

सम्बन्धित सामग्री

सी डिभिजन लिग : मनोहराको विजयी सुरुवात

काठमाडौँ – सहिद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाईटेड क्लबले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार बिहान भएको खेलमा मनोहराले वीरगंज युथ एकेडेमीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो । मनोहराका लागि अशिम राई, अजय कुमार चौधरी, आशिष श्रेष्ठ र विनय खड्काले १–१ गोल गरे । आजको दोस्रो खेलमा दिउँसो […]

एन्फा चुनाव : यी हुन् सी डिभिजन क्लबबाट छनोट भएका प्रतिनिधि

अखिल फुटबल संघ (एन्फा) को आसन्न चुनावका लागि ‘सी’ डिभिजन लिग क्लबका प्रतिनिधि छनोट भएका छन् ।बाँसबारी युवा क्लब, मनोहरा एकीकृत युवा क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर स्टडिज एण्ड एसोसियनसन, प्लानिङ ब्वाइज युनाइटेड, विरगञ्ज युथ एकेडेमी, झापा फुटबल क्लब, पुल्चोक स्पोर्ट्स क्लब, आरसी ३२ फुटबल एकेडेमी र स्वयम्भु क्लब प्रतिनिधिका रुपमा छनोट भएको निर्वाचन समितिले रातोपाटीलाई  बताएको छ ।  झापा फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच गोला प्रथा हुँदा समाज कल्याण छानिएको हो

शहीद स्मारक ‘सी’ डिभिजन लिग : खालीबारी युथ क्लब विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा खालीबारी युथ क्लब विजयी भएको छ ।   ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा खालीबारीले मनोहरा युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । खालीबारीका लागि इमान लामाले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ७८औँ मिनेटमा गोल गर्नुभएको हो । जितसँगै खालीबारीले तीन खेलमा ६ अङ्क जोडेको छ । मनोहराको पनि तीन खेलमा ६ अङ्क नै रहेको छ ।  सातदोबाटोमै आज सम्पन्न अर्को खेलमा ओसिस क्लब र सानेपा क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीका तर्फब...

सी डिभिजन लिगमा सामाजिक युवा क्लब र मनाेहरा युनाइटेड विजयी

काठमाण्डाै – सहिद स्मारक सी डिभिजन लिग फुटबलमा शुक्रवार भएको खेलमा सामाजिक युवा क्लब र मनोहरा युनाइटेड क्लब विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा सानेपा युथ क्लबलाई एक–शून्यले हराएर सामाजिक युवा क्लबले लगातार दोस्रो जित निकालेको हो । सामाजिक युवा क्लबका विकास दर्जीले ...

शहीद स्मारक ‘सी’ डिभिजन लिग : मनोहरा विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा मनोहरा युनाइटेड विजयी भएको छ ।     ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनोहराले महावीर क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । खेलको १९औँ मिनेटमा मनोहराका लागि प्रकाश सिंहले पहिलो गोल गरे । खेलको २२औँ मिनेटमा विनय खड्काले गोल गर्दै मनोहरालाई २–० को अवस्थामा पु¥याए ।     यस्तै खेलको २७औँ मिनेटमा राम ढकालले महावीर क्लबका लागि पहिलो गोल गर्नुभयो । यस्तै खेलको ५४औँ मिनेटमा महावी...

'सी' डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाण्डाै - सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे सानेपा क्लब र वीरगञ्ज युनाइटेड खेल्नेछन् । यस्तै, दोस्रो खेलमा दिउँसो साढे ३ बजे मनोहरा युनाइटेड क्लब र महावीर क्लब खेल्ने छन् । आउँदो २४ गतेसम्म हुने प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गरिरहेका...