ललितपुरको पहिलो जीत, बुटवल लुम्बिनी १-० ले पराजित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीलाई ललितपुर एफसीले १-० ले पराजित गरेको छ। लिगमा ललितपुरको यो पहिलो जीत हो। ललितपुरका नोभ्रुजुभ जाहिदले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो। लिगमा ललितपुर अंकतालिकाको चौथो स्थानमा र बुटवल लुम्बिनी पाचौं स्थानमा छ।

सम्बन्धित सामग्री

नेपाल सुपर लिग फुटबल : इलामद्वारा ललितपुर १-० ले पराजित

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको एक गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगितामा ललितपुरको …

नेपाल सुपर लिग : ललितपुरको विजयी सुरुवात

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटीले विजयी सुरुवात गरेको छ । शनिबार भएको दोस्रो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै प्रतियोगितमा सुखद् सुरुवात गरेको हो । ललितपुरले दुबै गोल पहिलो हाफम नैगरेको थियो । उसका लागि खेलको २६ औं मिनेटमा दिनेश हेन्जन र ३२ मिनेटमा अनन्त तामाङले गोल गरे । […]

ललितपुरको जिएचसीए सेमिफाइनलमा

ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए)  ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेको छ । जिएचसीए समूह ‘सी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ । जिएचसीएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी)लाई हराएको थियो । मूलपानी क्रिकेट मैदानमा जिएचसीएले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १० विकेटले सहजै पराजित गर्दै सेमि

कोन्ज्योसोममा पहिले एक्लै जितेको माओवादी कांग्रेससँग मिल्दा पनि पराजित

२ जेठ, काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका कृष्णमान लामा ३१०४ मत ल्याएर निर्वाचित भएका हुन् । एमालेले माओवादी केन्द्रका गोपीलाल सिङ्तानलाई पराजित गरेका हुन । सिङ्तानले २५०१ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले कसैसँग तालमेल नगरी अध्यक्ष र उपाध्यक्ष पद जितेको थियो । यसपटक […]

ललितपुरको पोष्टमा आर्मीको ७ गोल

चितवन : दोस्रो राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लबले फराकिलो जित हात पारेको छ। आज (आइतबार) भएको पहिलो खेलमा आर्मीले ललितपुरलाई ७–० ले पराजित गर्‍यो।आर्मीको जितमा शर्मिला थापा मगर र रश्मि घिसिङले समान दुई दुई गोल गरे। विमला चौधरी र कुसुम खतिवडाले एक–एक गोल गरे। आर्मीले एक गोल भने उपहार पाएको थियो। पहिलो हाफमै ललितपुरको पोष्टमा ५ गोल गर्‍यो। खेलको ८ औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन्। उनले हेमा चौधरीको क्रसमा गोल गरिन्।लगत्तै १२ औं मि

ललितपुरको टि–वर्गरलाई उपाधि

पोखरा । ललितपुरको टि वर्गर भेट्रान्सले पोखरामा आयोजित एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फाइनलमा पोखराको एबिसी भेट्रान्सलाई ३–० गोलअन्तरले पराजित गर्दै उसले उपाधिसहित १ लाख ५१ हजार पुरस्कार प्राप्त ग-यो । बगर भाइखलकको आयोजनामा भएको पाँचौं स्व. रञ्जित गुरुङ बगर भाइखलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जिताउन भूपेन लिम्बु […] The post ललितपुरको टि–वर्गरलाई उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक.

विराटनगरविरुद्ध ललितपुरको फराकिलो जीत, अन्तिम चारको स्थान पक्का

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटी एफसीलाई ४-० ले पराजित गर्दै ललितपुर सिटी एफसीले अन्तिम चारमा स्थान पक्का गरेको छ। फराकिलो जित निकाल्ने क्रममा ललितपुरका अन्जन बिष्टले २, बिमल राना र नुर्लान जाहिदले १/१ गोल गरे। जितसँगै ६ खेलमा ९ अंक जोडेको ललितपुर लिगको तेस्रो स्थानमा उक्लिएको छ। विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ।

एनएसएलमा ललितपुरको पहिलो जित

२३ वैशाख काठमाडौं । ललितपुर सिटी एफसीले चार खेलको जितविहीन यात्रा टुंग्याउँदै नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित हासिल गरेको छ । अजरबैजानका खेलाडी नुर्लान जाहिदको एक मात्र गोल मद्दतमा ललितपुरले बिहीबार बुटवल लुम्बिनीलाई १–० ले पराजित गरेको हो । यो जितपछि ललितपुर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमै पराजित भएको ललितपुरले […]

अन्तरनगर बुद्धिचालमा ललितपुरको विजयी शुरुवात

भक्तपुर : शनिबारदेखि सुरु भएको अन्तरनगर बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय च्याम्पियन सम्मिलित ललितपुर महानगरपालिकाले विजयी शुरुवात गरेको छ।भक्तपुर नगरपालिकाको आयोजनामा जगातीस्थित महेश्वरी बैंक्वेटमा जारी प्रतियोगितामा ललितपुरले सुदूरपश्चिम प्रदेशको गोदावरी नगरपालिकालाई पराजित गर्दै विजयी शुरुवात गरेको हो। ललितपुरका सजिन महर्जन, बद्रिलाल नेपाली, विलमलाल श्रेष्ठ र सुरोज महर्जनको टोलीले गोदावरीलाई ४-० अंकले पराजित गरेको हो।त्यस्तै काठमाडौं महानगरपालिकाले तारकेश्वर नगरपालिकालाई ३.५-०.५ अंकले पराजित

नेपालकी अभिलाषा सेमिफाइनलमा पराजित

आईटीफ विश्व टेनिस टुर–जे ५ को दोस्रो सर्किटअन्तर्गत महिला एकलतर्फ नेपालकी अभिलाषा विष्ट सेमिफाइनलमा भारतीय खेलाडी साइना देशपाण्डेसँग पराजित भएकी छिन् । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा विष्टलाई भारतकी देशपाण्डेले ६–३ र ६–० अङ्कले पराजित गरेकी हुन् । महिला एकलतर्फ नै बेल्जियमकी रोमाने र मार्ते लाम्ब्रेज तथा भारतकी रुमा गाइकाइवारी सेमिफाइनलमा प्रवेश गरिन् । यस्तै पुरुष एकलतर्फ भारतका युभान नन्दलाल, अमन दहिया र निशान्त दवस तथा स्पेनका तोमस क्युसदा सेमिफाइनलमा प्रवेश गरे । पुरुष ड...