वनस्पति उद्यानमा आगन्तुकको ओइरो

जुम्लाको गुठिचौर गाउँपालिका–५ स्थित ‘धिताचौर वनस्पति उद्यान’ पर्यटकीय गन्तव्य बनेको छ । आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेसँगै यो उद्यान गन्तव्यको रुपमा विकास भएको हो । विभिन्न वनस्पतिको अध्ययन–अनुसन्धान तथा संरक्षणका लागि सञ्चालित यो उद्यान समुद्र सतहदेखि २५ सय ३६ मिटर उचाइमा अवस्थित छ । उद्यानमा अहिले दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक जान थालेका छन् । […]

सम्बन्धित सामग्री

वनस्पति तेल व्यापार आन्तरिक बजारमै सीमित

काठमाडौं– दुई वर्षअघिसम्म नेपालबाट मुख्य निर्यातयोग्य वस्तुका रुपमा रहेको वनस्पति तेलको व्यापार अहिले आन्तरिक बजारमै सीमित बन्न पुगेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा वनस्पति तेलअन्तर्गत पर्ने पाम, सोयाबिन र सनफ्लावर आयल ८ अर्ब १६ करोडको आएको छ । यसमध्ये ८३ करोड २ लाख रुपैयाँ बराबरको तेल निकासी भएको छ […]

२४औं वनस्पति दिवस : वनस्पति संरक्षण, सदुपयोग र अनुसन्धानमा जोड

जुम्लामा २४औं वनस्पति दिवस मनाइएको छ । बुधबार धिताचौरस्थित वनस्पति उद्यानमा ‘जलवायु परिवर्तन एक चुनौती, समाधानका लागि वनस्पति’ भन्ने नाराका साथ २४औं वनस्पति दिवस तथा वनस्पति विभागको ६३औं वार्षिक उत्सव मनाइएको हो । २०५६ सालमा स्थापना भएको साविकको (जिल्ला वनस्पति कार्यालय) हालको वनस्पति अनुसन्धान केन्द्रले जुम्लाका आठै पालिकामा जडिबुटीको खेती प्रविधि किसानलाई स्तानान्तरण गर्ने, नयाँ […]

अनुसन्धान र पर्यटनको रोजाइमा मूलपानी वनस्पति

प्रकृति र पर्यावरण अमूल्य र निःशुल्क उपहार हुन् । यसलाई सन्तुलन बनाउन वनस्पतिको उत्तिकै महत्व हुन्छ । वनस्पति सौन्दर्यका स्रोत पनि हुन् । कुनै पनि क्रोध भएका व्यक्ति किन नहोस्, वनस्पतिले आफूतिर ध्यानाकर्षण गरिरहेको हुन्छ ।वनस्पति एउटा सौन्दर्यको स्रोतमात्र होइन, औषधीय गुण भएका विभिन्न प्रजातिका वनस्पतिले त झन मानिसलाई जीवन प्रदान गरिरहेको हुन्छ । मानव […]

म्याग्दीमा भेटियो नयाँ वनस्पति

काठमाडौँ,१८ कार्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मोरेनीमा नयाँ प्रजातिको वनस्पति भेटिएको छ । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा पहिचान गरेको हो । यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका कीर्तिमानी पर्वातारोही निर्मल पूर्जाले पर्वातारोहण र संरक्षणका लागि गरेको कामको मूल्याङ्कन गर्दै वनस्पतिलाई उनको नाम दिइएको रास्कोटीले बताए […]

वनस्पति विभागको सिन्डिकेट सरुवामा बेथिति

काठमाडौँ । निजामती सेवामा सरुवा विसङ्गति नौलो कुरा छैन । र, सरुवामा ठुलो आर्थिक चलखेल हुने गरेको पनि छ । यस्तै वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वनस्पति विभागमा पनि सरुवामा सिन्डिकेट र आर्थिक चलखेलको आरोप लाग्ने गरेको छ । वैज्ञानिक निकायको रूपमा परिचित यस विभाग पनि लामो समयदेखि सिन्डिकेट सरुवाको मारमा छ । उपसचिव ९प्राविधिक० […]

धनगढी उपमहानगर र वनस्पति अनुसन्धान केन्द्रबीच विवाद

१० भदौ, धनगढी । धनगढी उपमहानगरपालिका कार्यालय र वनस्पति अनुसन्धान केन्द्रबीच जग्गाको स्वामित्व एवंम् भोगाधिकारको विषयलाई लिएर विवाद सुरु भएको छ । स्वामित्वमा धनगढी उपमहानगरपालिका–७ मा वनस्पति अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको देवहरिया वनस्पति उद्यानमा उपमहानगरले आफूखुसी संरचना बनाउन थालेपछि दुवै कार्यालयबीचको विवाद सार्वजनिक भएको हो । देवहरिया वनस्पति उद्यानभित्र पर्ने जाखौर ताल क्षेत्रमा उपमहानगरपालिकाले डोजर […]

धनुषाधाममा वनस्पति अध्ययन केन्द्र र  प्राणी उद्यान विकास गरिने

जनकपुरधाम : धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययन केन्द्र र  प्राणी उद्यान विकास गरिने  वन तथा वातावरणमन्त्री रामसहाय यादवले बताएका छन् ।शुक्रबार धनुषाधामस्थित वनस्पति अनुसन्धान केन्द्रको वनस्पति उद्यानको अनुगमन तथा निरीक्षण गर्दै सो कुरा बताए। मन्त्री यादवले सञ्चारकर्मीसँग कुरा गर्दै धनुषाधाममा प्राणी उद्यान (चिडियाखाना) निर्माण समेत गरिने जानकारी गराए।वनस्पति अध्ययन केन्द्र संघीय सरकारको मातहत रहे पनि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर त्यसलाई नेपालकै नमुना केन्द्रको रूपमा विकास गर्

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध वनस्पति बरामद

सङ्खुवासभाको मकालु गाउँपालिका–३ उत्तर दक्षिण कोशी राजमार्गबाट प्रहरीले अवैध वनस्पति बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हेदाङ्नाले भोटखोला गाउँपालिकाको च्याम्ताङबाट खाँदबारीतर्फ ल्याउँदै गरेको ना ७त ५६२१ नम्बरको ट्रयाक्टरसहित अवैध वनस्पति धुपी र पाखनबेद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको मकालु–३ बाट प्रहरीले अवैध वनस्पति आठ बोरा धुपी, तीन बोरा पाखनबेद बरामद गरेको प्रहरी निरीक्षक अ

भारतको नयाँ नीतिले नेपालका वनस्पति तेल उद्योग संकटतर्फ

२ कात्तिक, काठमाडौं । नेपालले केही वर्षदेखि ठूलो परिमाणमा निर्यात गर्दै आएको प्रशोधित वनस्पति तेलमा भारतले लगाम लगाएको छ । गत असोज २५ गते भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले वनस्पति तेलको भन्सार शुल्क संशोधन गरेपछि वाषिर्क ५६ अर्ब रुपैयाँ भन्दा बढीको निर्यात हुने तेलको बजार खोसिएको नेपाली उद्योगीहरुले बताएका छन् । भारतले राजपत्रमा सूचना प्रकाशित […]

दुर्लभ वनस्पति ‘भोटेलहरा’ खोजीको यात्रा संस्मरण

‘भोटे लहरा’को खोजी सन्दर्भमकवानपुरमा दुर्लभ वनस्पति भोटे लहरा फेला परेको सन्दर्भमा यसको खोजी यात्राको चर्चा गर्ने जमर्को गरेको छु । नेपालमा अत्यन्तै दुर्लभ मानिएको ‘भोटे लहरा’का मकवानपुरमा हालसम्म आठ बोट फेला पारिएको छ । यसको संरक्षणको लागि सम्बन्धित सामुदायिक वन समूह र वडासँग सहकार्य गरिएको छ । जुन दिन विभागबाट सरुवा भई वनस्पति अनुसन्धान केन्द्र […]