वनस्पति तेल व्यापार आन्तरिक बजारमै सीमित

काठमाडौं– दुई वर्षअघिसम्म नेपालबाट मुख्य निर्यातयोग्य वस्तुका रुपमा रहेको वनस्पति तेलको व्यापार अहिले आन्तरिक बजारमै सीमित बन्न पुगेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा वनस्पति तेलअन्तर्गत पर्ने पाम, सोयाबिन र सनफ्लावर आयल ८ अर्ब १६ करोडको आएको छ । यसमध्ये ८३ करोड २ लाख रुपैयाँ बराबरको तेल निकासी भएको छ […]