धनुषाधाममा वनस्पति अध्ययन केन्द्र र  प्राणी उद्यान विकास गरिने

जनकपुरधाम : धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययन केन्द्र र  प्राणी उद्यान विकास गरिने  वन तथा वातावरणमन्त्री रामसहाय यादवले बताएका छन् ।शुक्रबार धनुषाधामस्थित वनस्पति अनुसन्धान केन्द्रको वनस्पति उद्यानको अनुगमन तथा निरीक्षण गर्दै सो कुरा बताए। मन्त्री यादवले सञ्चारकर्मीसँग कुरा गर्दै धनुषाधाममा प्राणी उद्यान (चिडियाखाना) निर्माण समेत गरिने जानकारी गराए।वनस्पति अध्ययन केन्द्र संघीय सरकारको मातहत रहे पनि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर त्यसलाई नेपालकै नमुना केन्द्रको रूपमा विकास गर्