२४औं वनस्पति दिवस : वनस्पति संरक्षण, सदुपयोग र अनुसन्धानमा जोड

जुम्लामा २४औं वनस्पति दिवस मनाइएको छ । बुधबार धिताचौरस्थित वनस्पति उद्यानमा ‘जलवायु परिवर्तन एक चुनौती, समाधानका लागि वनस्पति’ भन्ने नाराका साथ २४औं वनस्पति दिवस तथा वनस्पति विभागको ६३औं वार्षिक उत्सव मनाइएको हो । २०५६ सालमा स्थापना भएको साविकको (जिल्ला वनस्पति कार्यालय) हालको वनस्पति अनुसन्धान केन्द्रले जुम्लाका आठै पालिकामा जडिबुटीको खेती प्रविधि किसानलाई स्तानान्तरण गर्ने, नयाँ […]