वनस्पति विभागको सिन्डिकेट सरुवामा बेथिति

काठमाडौँ । निजामती सेवामा सरुवा विसङ्गति नौलो कुरा छैन । र, सरुवामा ठुलो आर्थिक चलखेल हुने गरेको पनि छ । यस्तै वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वनस्पति विभागमा पनि सरुवामा सिन्डिकेट र आर्थिक चलखेलको आरोप लाग्ने गरेको छ । वैज्ञानिक निकायको रूपमा परिचित यस विभाग पनि लामो समयदेखि सिन्डिकेट सरुवाको मारमा छ । उपसचिव ९प्राविधिक० […]