होटेल २५ प्रतिशत अकुपेन्सीमा सञ्चालन

कोभिड महामारीले थला परेको होटेल तथा पर्यटन व्यवसाय अझै लयमा नफर्किएको होटेल व्यवसायीले बताएका छन् । थलिएको होटेल उद्योगलाई जोगाउन राज्यले प्राथमिकता नदिँदा ठूलो लगानी संकटमा पर्ने जोखिम बढेको होटेल एसोसिएसन...

सम्बन्धित सामग्री

गुम्बामा होटेल चलाएपछि लुम्बिनीका व्यवसायी धर्नामा

‘गरिखान देऊ’ भन्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीका होटेल व्यवसायीहरू लुम्बिनी विकास कोषअगाडि धर्नामा उत्रिएका छन् । लुम्बिनीपरिसरभित्र खुलेका गुम्बा तथा बिहारहरूले अनधिकृत रूपमा होटेल व्यवसाय नै सञ्चालन गरेपछि त्यसको विरोधमा व्यवसायीहरू...

होटेल एकतिहाइ अकुपेन्सीमा सञ्चालन : हान

होटेल तथा रिसोर्टमा एकतिहाइ मात्र अकुपेन्सी हुँदा घाटामा सञ्चालन गर्नुपरेको होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले बताएका छन् । मंगलबार पर्यटनमन्त्री सुदन किराँतीसँगको भेटवार्तामा उनले पर्यटक आगमन वृद्धि भए पनि ठूला...

भत्किएका सडकले होटेल व्यवसायमा समस्या

मध्यविन्दु (नवलपरासी),२१ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ चोरमारा बजारमा सुवास ज्ञवालीले होटेल सञ्चालन गर्न थालेको १७ वर्षभन्दा बढी भयो । पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको उनको होटेलमा कुनै समय गाह्रकलाई खाना, खाना दिन फुर्सदै हुदैन थियो तर अहिले ग्राहक कुर्नुपर्ने अवस्था छ । कारण हो भत्किएको नारायणगढ–बुटवल सडकखण्ड । ज्ञवालीले भने, “विगतमा दिनमै ७०/८० […]

होटेल क्राउन इम्पेरियलको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धन गर्ने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी...

नेपाल भित्रियो रमडा : इटहरीमा पाँचतारे होटेल सञ्चालन गर्ने

अमेरिकी चेन होटेल ब्रान्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्रान्ड सेन्ट्रल होटेल ‘रमडा’का रूपमा सञ्चालनमा आउने भएको हो ।रमडाको मातृ कम्पनी विन्डहाम होटेल्स एन्ड रिसोर्ट र...

रात्रिकालीन बजार सञ्चालन गर्न होटेल व्यवसायीको माग

भैरहवा – बढेको ब्याजदर घटाउन र निर्बाध रूपमा रात्रिकालीन बजार सञ्चालन गर्न होटेल तथा पर्यटन व्यवसायीहरूले माग गरेका छन्। होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको ९औँ वार्षिक साधारण सभामा व्यवसायीहरूले कोभिडले शून्य बनाएको व्यवसाय बिस्तारै चलायमान हुने अवस्थामा बैंकहरूले कर्जामा अस्वाभाविक रूपमा ब्याज वृद्धि गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्। राज्यले रात्रिकालीन […]

जर्वजस्ती करणी मुद्दामा कैद र जरिवाना तोकिएका व्यक्ति होटेल खोलेर बसेपछि …

३० साउन, जनकपुरधाम । जवर्जस्ती करणी मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका एक व्यक्ति होटेल सञ्चालन गरेर बसिरहेको पाइएको छ । पाँच वर्षअघि धनुषामा नाबालिकालाई बलात्कार गरेको घट्नामा उच्च अदालत जनकपुरधामले कैद र जरिवाना तोकिएका सन्तोष खड्का सिन्धुलीमा होटेल सञ्चालन गरेर बसिरहेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीका […]

५० करोड लगानीमा बुटिक होटेल

रूपन्देहीको बुटवलस्थित मिलनचोकमा ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रूपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ ।जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल सञ्चालनमा ल्याएका हुन् । साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटेल हो ।होटेलमा ४ […]

कुश्माका होटेल व्यवसायी तुलाचन सम्पर्कविहीन

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा होटेल सञ्चालन गर्दै आएका व्यवसायी गजेन्द्र तुलाचन बिहीबारदेखि सम्पर्कविहीन छन्।मुस्ताङ घर भई कुश्मामा मुस्ताङ होटेल सञ्चालन गर्दै आएका उनी बिहीबार बिहान करिब ६ बजे ‘मर्निङ वाक’का लागि निस्केको भए पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनी घर नफर्किएपछि परिवारले प्रहरीले खोजीका लागि निवेदन दिएका छन्।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले तुलाचनको खोजी कार्य तीव्र पारिएको बताए। मोबाइल एक्टिभेसनको आधारमा खोजी गर्दा

सप्ताहान्तको भरथेगमा उपत्यका नजिकका होटेल

काठमाडौं, साउन २२ । काठमाडौं नजिकका पर्यटकीय स्थलहरू नगरकोट, धुलिखेलका होटेल तथा रिसोर्टहरूमा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । खासगरी साप्ताहिक बिदा मनाउन जाने परिवार, ससानो वर्कसप, बिजनेश मिटिङ तथा दर्जन मानिस राखेर गरिने गोष्ठीका कारण यी स्थानमा रहेका होटेल तथा रिसोर्टहरू औसतमा सञ्चालन हुन थालेका छन् । सरकारले वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारदेखि […]