जर्वजस्ती करणी मुद्दामा कैद र जरिवाना तोकिएका व्यक्ति होटेल खोलेर बसेपछि …

३० साउन, जनकपुरधाम । जवर्जस्ती करणी मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका एक व्यक्ति होटेल सञ्चालन गरेर बसिरहेको पाइएको छ । पाँच वर्षअघि धनुषामा नाबालिकालाई बलात्कार गरेको घट्नामा उच्च अदालत जनकपुरधामले कैद र जरिवाना तोकिएका सन्तोष खड्का सिन्धुलीमा होटेल सञ्चालन गरेर बसिरहेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीका […]

सम्बन्धित सामग्री

मेयर-उपमेयरको घर तोडफोड गर्ने २० जनालाई कैद र जरिवाना

कटारी नगरपालिकाका तत्कालीन नगरप्रमुख र उपप्रमुख घर र सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा २० जनालाई अदालतले कैद, जरिवाना र क्षतिपूर्ति भराउने सजाय सुनाएको छ।...

अदालतलाई अटेर गर्दा प्रहरी उपरीक्षक र काठमाडौंंका प्रमुखलाई कैद र जरिवाना

सर्वोच्च अदालतले नेपाल प्रहरीका उपरीक्षक रमेशकुमार बस्नेत र महानगरीय प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुखलाई अदालतको आदेश अटेर गरेको भन्दै कैद र जरिवाना ठहर गरेको छ।...

कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ रुपैयाँ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले […]

किन गर्छ अदालतले एक रुपैयाँ जरिवाना र एक मिनेटमात्रै कैद सजाय ?

काठमाडौं, ९ असार । हामी कसैलाई अन्याय परेको महसुश भएको खण्डमा न्याय माग्न जाने निकाय भनेको अदालत हो । अदालतको फैसला सबैले मान्नुपर्छ र त्यो बाध्यकारी हुन्छ । तर, अदालतले कहिले काही नसोचेको फैसला पनि गर्नसक्छ । अदालतले न्यूनतम् एक रुपैयाँ जरिवाना र एक एक मिनेट, एक घण्टा वा एक दिन कैद पनि गर्न सक्छ […]

अदालतले कैद र दण्ड-जरिवाना असुल गर्न सीआईबीको सहयोग लिने

१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र सरकारी बिगो असुल गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग लिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको अध्यक्षतामा रहेको केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र बिगो असुल गर्न सीआईबीको सहयोग लिनेदेखि न्यायिक प्रहरी माग […]

किर्ते गरी जग्गा बेच्ने कर्मचारीसहित १३ जनालाई कैद र जरिवाना

किर्तेगरी अर्काको जग्गा बेचिदिने मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १३ जनालाई सुर्खेत जिल्ला अदालतले जरिवाना र कैद सजाय फैसला गरेको छ ।न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालय सुर्खेतका ६ जना कर्मचारीसहित १३ जनालाई जग्गा किर्ते तथा ठगी गरेको कसुरसहित कैद र जरिवाना फैसला गरेको हो । अदालतले मालपोत कार्यालयका सुब्बा विश्वरुप सावद, कम्प्युटर […]

राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद र दुई लाख जरिवाना

काठमाडाैँ- जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना ताेकेकाे छ। जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हाे। साथै अदालतले याैन दुर्व्यवहार भएकाे हाेटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना ताेकेकाे […]

एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका व्यक्ति पक्राउ

काठमाडौं- अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् । उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यहि ४ वैशाखमा एक करोड रूपैयाँ जरिवाना र एक महिनाको कैद सजाय गरेको थियो । […]

कास्कीमा जाहेरवालालाई नै कैद, जरिवाना र क्षतिपूर्तिको फैसला

१७ चैत, पोखरा । कास्की जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा जाहेरी दिएर अदालतमा प्रतिकुल बकपत्र गर्ने एक जनालाई कैद, जरिवाना र क्षतिपूर्ति तिर्ने फैसला गरेको छ । आफ्नो छोरा विशाल गुरुङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको भन्दै ४ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका पोखरा महानगरपालिका–१५ का यमबहादुर गुरुङलाई ३ महिनासम्म कैद वा ५ हजार […]

कैद र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्ति पक्राउ

अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका– ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ रहेका छन् । प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार काठमाडौँको चौमतीबाट पक्राउ परेका केसीलाई अदालतले १५ दिन कैद र रु ३० लाख जरिवाना तथा बसपार्कबाट पक्राउ परेका श्रेष्ठलाई ६ दिन कैद र रु १० लाख जरिवा