होटेल क्राउन इम्पेरियलको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धन गर्ने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी...

सम्बन्धित सामग्री

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल गाभिएर नयाँ एलएस क्यापिटल

काठमाडौँ–सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल गाभिएर नयाँ एलएस क्यापिटलले एकीकृत कारोबारको शुभारम्भ गरेको छ। सोमबारदेखि यी दुइ क्यापिटल गाभिएर मर्चेण्ट बैकिङ्ग कम्पनीका रुपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन। क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी सोमबारदेखि आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराएको हो। कम्पनीको प्रधान […]

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको एकीकृत कारोबार सुरु

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको स‌ंयुक्त कारोबार सोमबारदेखि सुरु भएको छ ।

जोशी हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतामा हाइड्रोपावरका अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत...

माबिलुंग इनर्जीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

माबिलुंग इनर्जी लिमिटेडको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । माबिलुंगले सर्वसाधारणमा बिक्री गर्न लागेको एक सय रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५४...

लक्ष्मी क्यापिटल र सनफार्मरबिच लगानी सम्बन्धी सम्झौता

काठमाडौं, १४ मंसिर । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनि सनफार्मर बिच सम्झौता भएको छ । द्ई कम्पनीबीच लगानी सम्भाव्यता सम्बन्धी एक समारोहबीच सम्भौता सम्पन्न भएको हो । गत मंसिर ११, गते सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी […]

लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्बन्धी सम्झौता

काठमाडौँ – निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी एक समारोहबीच सम्झौता सम्पन्न भएको छ। यही मंसिर ११ गते सम्पन्न सोसम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर […]

लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्झौता

निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र  सौर्य उर्जा सेवा प्रदायक  कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यता सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ ।समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरे । सो अवसरमा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान प

लक्ष्मी क्यापिटल र एभरेष्ट बैंकबीच सम्झौता

लक्ष्मी क्यापिटल लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रूपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ निष्कासन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ।...

लक्ष्मी क्यापिटल मार्केट र एभरेष्ट बैंकबीच सम्झौता

लक्ष्मी क्यापिटल मार्केटले एभरेष्ट बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ ।सम्झौतामा एभरेष्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार […]

ग्रीन भेन्चर्सको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल

काठमाडौं, २४ फागुन । ग्रीन भेन्चर्स लिमिटेडको रजिष्ट्रार टू शेयर (आरटिएस) को कार्य गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । हिजो (सोमबार) २ संस्थाबीच रजिष्ट्रार नियुक्ति सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतपत्रमा ग्रीन भेन्चर्सको तर्फबाट प्रमुख वित्तीय अधिकारी अनिल अग्रवाल र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् । […]