हात्तीको पीरले  धान मास्दै, चिया रोप्दै

मेचीनगरको देहातमा हात्ती आतंक किसानको ‘टाउको दुखाइ’ को विषय बनेको वर्षौं भयो । बाली रोपेदेखि नभित्र्याउँदासम्म किसानले भोग्ने दु:खको खात कम छैन ।  हात्तीले धान, मकै, कोदोजस्ता बाली खाएर सखाप पारेका दर्जनौ दु:खका अनुभूति यहाँका किसानसँग छ ।

सम्बन्धित सामग्री

१६८ मुरी धान फलाएका बम्जन दम्पतीलाई ५० हजार पुरस्कार

पाँचथर- पाँच वटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त थिए । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मक...

चिया खुवाउँदै भोट माग्दै

जनतासँग भोट माग्नका लागि उम्मेदवारले अनेक उपाय रच्न थालेका छन्। कोही खेतबारीमै पुगेर धान काट्न र झार्न सघाउने, कोही खुट्टा ढोग्ने, कोही घाँसको भारी बोक्नेलगायत यस्तै यस्तै गतिविधि सञ्चालन गर्दै आएका छन्।

बाँदरले दुःख दिन थालेपछि कागती र किवी खेती

विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि सिन्धुपाल्चोकका  किसानले वैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतङ्कबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका हुन् ।  किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने बेलामा बाँदरबाट जोगाउन मुस्किल हुन थालेपछि जिल्लाका सबै स्थानीय तहमा रहेका किसानले वैकल्पिक खेती अपनाउन थालेका हुन् ।यसअघि धान, मकै, कोदो

वैदेशिक व्यापार र कृषिमा बढ्दो परनिर्भरता

पूर्व कृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्य गरी धान, चामल, गहँु, मकै, फापर, तरकारी तथा फलफूलका बीउ, चिया, कफी, तरकारी, फलफूल, माछा, मासु तथा खाने तेल तथा दुग्धजन्य पदार्थ आयात हँुदै आएको छ । त्यतिमात्र होइन, रासायनिक मल १५ अर्बभन्दा बढी रुपैयाँको आयात हुँदै आएको […]

हात्तीबाट जोगिन चिया खेती, गाउँमै प्रशोधन कारखानाले किसानलाई सहज

झापा : जंगली हात्तीको उपद्रोले झापावासी आतंकित छन्। रैथाने जंगली हात्तीको बथानले वनजंगल आसपासका खेतीसँगै गाउँबस्तीमा जनधनको क्षति पुर्‍याउँदै आएको छ।हात्तीले अन्नबालीमा गर्ने क्षतिका कारण कृषकहरू बढी चिन्तित छन्।दशकौँ अघिदेखि जंगली हात्तीको समस्या झेल्दै आएका भारतीय सीमावर्ती नाकासँग जोडिएको साबिक बाहुनडाँगी गाविस हाल मेचीनगर नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ का कृषकहरूको आम्दानीको मुख्य स्रोत नै धान, मकै, गहुँ, कोदोलगायत अन्नबाली थियो।तर, उनीहरू हाल ती अन्नबालीको विकल्पमा अन्

दुई वर्षभित्र सबै उद्योग बन्द हुनसक्छ

नेपाल कृषिप्रधान मुलुक भनिन्छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरणको नारा पनि खुबै लगाइन्छ तर उखु किसान हेरे त्यही समस्या, चिया किसान हेरे त्यही समस्या, धान किसान हेरे त्यही समस्या । वास्तवमा सरकार किसानमैत्री हुन नसकेकै हो त ? पूर्वी नेपालका चिया किसानहरूको चिन्ता छ, सरकारको उदासीनताले दुई वर्षभित्र सबै चिया उद्योग बन्द हुने अवस्था आउने देखिएको छ । उनीहरूले सरकारले चिया क्षेत्रको समस्या समाधानमा ठोस निर्णय गर्न नसके दुई वर्षभित्र नेपालका सबै चिया उद्योग बन्द हुने अवस्थामा पुग्ने बताएका छन् ।

चिया बगान फाँडेर माछा पालन र धान खेती

दमक (झापा) : झापाको गौरादह– ९ बैगुनधुरामा २०५५ सालदेखि चिया खेती विस्तार गरेका दमकका प्रकाश बुढाथोकीले धमाधम बगान मास्दै लगेका छन्।  ३५ विगाहा क्षेत्रफलमा चिया खेती लगाई चिनारी चिया उद्योग संचालन गरेका उनको दुःखेसो छ, ‘उद्योगले किसानको हरियो पत्तीमा लागतअनुसारको समेत मूल्य दिन सकेन।’ च...