चिया खुवाउँदै भोट माग्दै

जनतासँग भोट माग्नका लागि उम्मेदवारले अनेक उपाय रच्न थालेका छन्। कोही खेतबारीमै पुगेर धान काट्न र झार्न सघाउने, कोही खुट्टा ढोग्ने, कोही घाँसको भारी बोक्नेलगायत यस्तै यस्तै गतिविधि सञ्चालन गर्दै आएका छन्।

सम्बन्धित सामग्री

मोरङ-६ मा शेखर भर्सेस लालबाबु, विकास बाँड्दै-भोट माग्दै

मोरङ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका दलका प्रतिनिधिले रोजगारी, बाढी नियन्त्रणलगायतको जनताका कामलाई तीव्रता दिने गरी घरदैलो अभियानमा सक्रिय भएका छन् । उनीहरुले जनताका घर-घर, टोल, चोक, चिया पसलमा नागरिकसँग भेटघाट गरी वर्तमान अवस्थामा यस क्षेत्रमा रहेका समस्या समाधान ...

राजनीति तात्यो, भोट माग्दै कांग्रेस नेत्री प्रियंका डोको भिरेर चिया बगानसम्मै

चुनाव नजिकिएका बेला नेताहरू मतदातालाई फकाउन के–के गर्छन् ? भारतको आसाम प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनका लागि भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्रा डोको भिरेर चिया बगानसम्मै पुगेकी छन् । सोमवारदेखि आसामको चुनावी अभियानमा रहेकी प्रियंका नृत्य गरिरहेको अवस्थामा समेत देखिएकी थिइन् । मंगलवार उनी चिया बगानमा पुगेकी छन् । आसामको तेजपुरमा हुन लागेको जनसभाअघि प्रियंकाले चिया बगानमा पुगेर महिला मजदुरसँग भोट मागेकी छन् । आसान निर्वाचनमा चिया बगान मजदुरको मुद्दा बलियो रहेको छ । चिया बगानबाट...