गाउँमा चिया व्यवसाय: धान नफलेपछि चिया लगाए, अहिले मासिक साढे तीन लाखको व्यापार हुन्छ

कन्याम (इलाम)। इलाम घुम्न पुग्नेलाई लाग्छ, बगानका चिया उद्योगहरुले मात्रै खरिद, प्रशोधन र बजारीकरण गर्छन् होला। आआफ्ना खेतबारीमा चिया

सम्बन्धित सामग्री

‘महाजात्रा’ : तीन दिनमा चार करोड २५ लाखको व्यापार

काठमाडौँ– प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म ‘महाजात्रा’ले सुरुवाती तीन दिनमा चार करोड २५ लाखको व्यापार गरेको छ । निर्माण पक्षका अनुसार यस फिल्मले पहिलो दिन शुक्रबार नै एक करोड २३ लाख, दोस्रो दिन १ करोड ८२ लाख र तेस्रो दिन १ करोड २० लाखको व्यापार गरेको हो । ‘जात्रा’को तेस्रो शृङ्खलाका रुपमा निर्माण गरिएको यस […]

महोत्सवमा ८५ लाखको जुत्ताचप्पल बिक्री

झापा, २२ पुस । नेपाली जुत्ताचप्पल उद्योगी समूह र बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिले बिर्तामोडमा आयोजना गरेको ‘प्रथम जुत्ताचप्पल व्यापार महोत्सव’मा दश दिनमा ८५ लाखको कारोबार भएको छ । यही पुस ९ गते देखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको दश दिनमा ६० हजारले मेला अवलोकन गरेका नेपाली जुत्ताचप्पल उद्योगी समूहका पूर्व अध्यक्ष […]

‘ग्राहक नै आउँदैनन्’, पहिलेजस्तो व्यापार नभएको जनकपुरका व्यापारीको गुनासो

जनकपुरधाम- जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आएका छन् । कुनै बेला उनको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहकको भीड थामीनसक्नु हुन्थ्यो । दैनिक रु १०/१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले ग्राहक पाउनै मुस्किल भएको ठाकुरले बताए । रु डेढ दुई लाखको व्यापार गर्न पनि ‘विशेष समय कहिले […]

विदेशको सीप स्वदेशका लगाउँदा एक वर्षमा ९० लाखको व्यापार, ४५ लाख नाफा

गलकोट, साउन २९ । रोजगारीका लागि ‘इपिएस भीषा’मा कोरिया गएका गमबहादुर कुँवरले त्यहाँमा बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झिए । उनले मनमनै व्यवसाय सञ्चालन गर्ने सोच बनाए । पाँच वर्ष कोरियामा काम गरेर फर्किएपछि उनले आफ्नै गाउँमा बाख्रापालन व्यवसाय थाले। बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीको ज्यामिरे गाउँका कुँवरले नमूना बाख्रा फार्म सञ्चालन गरेर मनग्य आम्दानी मात्रै […]

चिसोसँगै बढ्यो न्यानो कपडाको व्यापार

जुम्ला । जुम्लासहित कर्णालीका जिल्लामा अत्यधिक चिसो बढेको छ । चिसोसँगै चिसोमा बिक्री हुने  भेडा र भेडीबाट बनेका कम्बल, फेरुवा, लिउहरुको घुम्ती व्यापार बढेको छ ।  खास गरी ग्रामीण क्षेत्रका समुदायले भेडा पालन गरेर त्यसको

नेपालमा छायाकंन गरिएको बलिउड फिल्म ‘उचाइँ’ले कमायो ४ दिन मै ११ करोड भारु

सूरज बडजात्या निर्देशित फिल्म ‘उचाइँ’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । पहिलो सोमबारको टेस्टमा यो फिल्मले ओपनिङ डेमा पनि बढी कमाई गरेको छ । ८ सय स्क्रिनमा मात्रै प्रदर्शन हुन लागेको यो चलचित्रको कमाई रिलिजपछि दिनप्रतिदिन बढ्दै गएकाले आश्चर्य छ । फिल्मले पहिलो दिन १ करोड ६५ लाखको व्यापार गरेको थियो । जहाँ […]

भारत, बङ्गलादेश र भुटानसँग बढ्यो व्यापार घाटा

पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट रु ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट रु १० अर्ब ६९ करोड ९५ लाखको सामान मात्र निर्यात भएको छ । निर्यातभन्दा आयात बढी भएको कारण भारतसँग काँकडभिट्टा नाकामार्फत नेपालको व्यापार घाटा रु २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ । काँकडभिट्टा नाकामार्फत हुने व

कश्मिरी पण्डितको मुद्दालाई ब्युँताउने फिल्म

मार्च ११ शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ चर्चामा छ। भारतीय राजनीतिको केन्द्रमा यतिबेला ‘कश्मिरी पण्डित’को मुद्दा ब्युँतिएको छ। फिल्म रिलिज भएपछि पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले चलचित्रलाई चर्चामा ल्याएको हो। यसको प्रभाव व्यापारमा पनि देखिएको छ। प्रदर्शनको पहिलो दिन तीन करोड ५५ लाखको व्यापार गरेको फिल्मले एक सातामा ९७ करोड ३० लाखको व्यापार गरेको […]