चिया बगान फाँडेर माछा पालन र धान खेती

दमक (झापा) : झापाको गौरादह– ९ बैगुनधुरामा २०५५ सालदेखि चिया खेती विस्तार गरेका दमकका प्रकाश बुढाथोकीले धमाधम बगान मास्दै लगेका छन्।  ३५ विगाहा क्षेत्रफलमा चिया खेती लगाई चिनारी चिया उद्योग संचालन गरेका उनको दुःखेसो छ, ‘उद्योगले किसानको हरियो पत्तीमा लागतअनुसारको समेत मूल्य दिन सकेन।’ च...