दिन–प्रतिदिन डेंगुको जोखिम बढ्दै गएको छ । जताततै लामखुट्टेको संख्या तीव्र रूपमा वृद्धि हुनुका साथै यसको टोकाइबाट धेरै जना संक्रमित भएर अस्पतालमा भर्ना भएका समाचार तथा सूचनाहरू सञ्चारमाध्यमहरूबाट प्रसारण भइ नै राखेको छ । देशका १० जिल्लामा डेंगु संक्रमणले भयावह रूप लिइसकेको छ । हाल देशका चारवटा जिल्लामा डेंगु भयावह बनेको छ भने ६ जिल्लामा […]