डेंगु संक्रमणविरूद्ध सतर्कता जरूरी

मनसुनी वर्षासँगै डेंगु संक्रमणको ग्राफ उकालो चढ्दैगर्दा पनि सुरक्षा सतर्कतामा ध्यान पु¥याएको देखिँदैन । अहिले डेंगु महामारी ६९ जिल्ला प्रवेश गरिसकेको छ । सरकारी प्रचार संयन्त्रमा पनि यस महामारीविरूद्धको सतर्कता प्राथमिकतामा परेको देखिँदैन । गत वर्ष मंसिरदेखि यस वर्षको असारसम्मका आठ महिनामा डेंगुबाट सात जना बिरामीको मृत्यु भइसकेको छ । यस अवधिमा ४ हजार २ […] The post डेंगु संक्रमणविरूद्ध सतर्कता जरूरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

डेंगू संक्रमितको संख्या बढ्यो, जोखिम घट्यो

काठमाडौँ : नेपालमा डेंगु संक्रमितको संख्या ४० हजार नाघिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भैसकेको छ । संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ । सरकारले देशका ७७ वटै जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउनका साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन […]

डेंगु रोकथामबारे अन्तरक्रिया र सतर्कता

रोल्पा नगरपालिकाले डेंगु संक्रमण रोकथामबारे सरोकारवालासँग अन्तरक्रिया गरेको छ । नगरका जनप्रतिनिधिहरूले स्वास्थ्यकर्मी, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतसँग छलफल गरेका हुन् ।

डेंगु रोकथाममा प्रतिकार्य योजना बनाएर काम गरिरहेका छौँ : राज्यमन्त्री केसी

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । राज्यमन्त्री केसीले बुधबार अनुरोध पत्र जारी गर्दै डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका हुन् । उनले रोगको पहिचान र उपचारमा कमि हुन नदिन स्वास्थ्य मन्त्रालय लागिरहेको बताए ।स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘डेंगु संक्रमण देखिएका जिल्लाहरुमा जनप्रतिनिधिहरूसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयंसेविकालाई परिचालन गर्ने कार्य भइर

डेंगुबाट बच्न उच्च सतर्कता जरुरी

देशका पाँच जिल्लालाई छाडेर ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । देशभरमा डेंगु फैलिएपछि त्यसले सबैलाई त्रसित पारेको छ । । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको सहकार्यमा काठमाडौं उपत्यकाभित्र लामखुट्टे खोज र नष्ट गर नामक अभियान सञ्चालन गरिए पनि देशका सबै ठाउँमा यस्ता अभियान चलाउन नसकिएका कारण आमजनतामा थप त्रास […] The post डेंगुबाट बच्न उच्च सतर्कता जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाडौंमा पुनः डेंगु संक्रमण पुष्टि, सतर्कता अपनाउन विज्ञको सुझाव

काठमाडौं । काठमाडौंमा एक वर्षपछि डेंगुको संक्रमण पुनः देखा परेको छ । काठमाडौंमा डेंगु फैलाउने एडीस जातको लामखुट्टे र उच्च जनघनत्व भएकाले जोखिम बढेको हो । हाल घट्टेकुलो, मैतीदेबी, कोटेश्वर आदि क्षेत्रमा डेंगुका संक्रमितहरु बढेको दखिएको छ । सन् २०१९ मा डेंगुले महामारीको रूप लिंदा काठमाडौँ शहर प्रभावित भएको थियो । डेंगुको डेन–१, २, ३ […]