काठमाडौंमा डेंगु फैलँदो! सतर्कता अपनाऔ!

तथ्यांक हेर्दा कात्तिक-मंसिरतिर काठमाडौंमा डेंगु देखिने गर्दछ। लेखकले केही समय अगाडिदेखि काठमाडौंमा डेंगु फाट्टफुट्ट देखेको थियो। तर पछिल्लो समय लेखकको सम्पर्कमा आएका डेंगु संक्रमितले आफ्नो बासस्थानतिर डेंगु व्यापक फैलँदै गएको जानकारी दिएका थिए।

सम्बन्धित सामग्री

डेंगु आक्रमणमा थप सतर्कता जरुरी

गर्मी र आद्र्र वातावरणमा लामखुट्टेको फैलावटसँगै डेंगु महामारीले च्याप्ने गरेको मुलुकमा यस वर्ष मनसुन सकिएपछि पनि महामारीले सताउन छाडेन । डेंगु संक्रमित सर्वसाधारण अस्पतालको बेडमा छटपटाइरहँदा मुलुकका उपराष्ट्रपति पनि डेंगु उपचारका लागि अस्पताल भर्ना हुन पुगेका छन् । उपराष्ट्रपतिले हाल नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गराइरहँदा मुलुक डेंगु महामारी संक्रमणबाट थलिएको छ । तराईको सिंगो […] The post डेंगु आक्रमणमा थप सतर्कता जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डेंगु संक्रमणविरूद्ध सतर्कता जरूरी

मनसुनी वर्षासँगै डेंगु संक्रमणको ग्राफ उकालो चढ्दैगर्दा पनि सुरक्षा सतर्कतामा ध्यान पु¥याएको देखिँदैन । अहिले डेंगु महामारी ६९ जिल्ला प्रवेश गरिसकेको छ । सरकारी प्रचार संयन्त्रमा पनि यस महामारीविरूद्धको सतर्कता प्राथमिकतामा परेको देखिँदैन । गत वर्ष मंसिरदेखि यस वर्षको असारसम्मका आठ महिनामा डेंगुबाट सात जना बिरामीको मृत्यु भइसकेको छ । यस अवधिमा ४ हजार २ […] The post डेंगु संक्रमणविरूद्ध सतर्कता जरूरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डेंगु फैलिने कारण नदीको प्रदूषण पनि

नदीको बढ्दो प्रदूषणका कारण पनि नेपालमा डेंगु फैलिरहेको विज्ञहरुले बताएका छन् । नदी प्रदूषण नियन्त्रणमा सरकारको ध्यान पुग्न नसकेको भन्दै विज्ञहरुले आपत्ति पनि जनाएका छन् । सरकारले देशका ७७ वटै जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरेको छ । एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु […]

एमालेले भन्यो : डेंगु नियन्त्रणमा सरकार चुक्यो

५ असोज, काठमाडौं । नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकार चुकेको बताएको छ । नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति निकालेर भनेका छन्, ‘रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको […]

डेंगु रोकथाममा प्रतिकार्य योजना बनाएर काम गरिरहेका छौँ : राज्यमन्त्री केसी

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । राज्यमन्त्री केसीले बुधबार अनुरोध पत्र जारी गर्दै डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका हुन् । उनले रोगको पहिचान र उपचारमा कमि हुन नदिन स्वास्थ्य मन्त्रालय लागिरहेको बताए ।स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘डेंगु संक्रमण देखिएका जिल्लाहरुमा जनप्रतिनिधिहरूसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयंसेविकालाई परिचालन गर्ने कार्य भइर

डेंगु तीव्र रूपमा बढेकाले सतर्कता अपनाऔं

दिन–प्रतिदिन डेंगुको जोखिम बढ्दै गएको छ । जताततै लामखुट्टेको संख्या तीव्र रूपमा वृद्धि हुनुका साथै यसको टोकाइबाट धेरै जना संक्रमित भएर अस्पतालमा भर्ना भएका समाचार तथा सूचनाहरू सञ्चारमाध्यमहरूबाट प्रसारण भइ नै राखेको छ । देशका १० जिल्लामा डेंगु संक्रमणले भयावह रूप लिइसकेको छ । हाल देशका चारवटा जिल्लामा डेंगु भयावह बनेको छ भने ६ जिल्लामा […]

डेंगुबाट बच्न उच्च सतर्कता जरुरी

देशका पाँच जिल्लालाई छाडेर ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । देशभरमा डेंगु फैलिएपछि त्यसले सबैलाई त्रसित पारेको छ । । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको सहकार्यमा काठमाडौं उपत्यकाभित्र लामखुट्टे खोज र नष्ट गर नामक अभियान सञ्चालन गरिए पनि देशका सबै ठाउँमा यस्ता अभियान चलाउन नसकिएका कारण आमजनतामा थप त्रास […] The post डेंगुबाट बच्न उच्च सतर्कता जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

डेंगु सतर्कता  : ‘लार्भा खोज र नष्ट गर’ अभियान

काठमाडौं : डेंगुकाे प्रकाेप तीव्र हुँदै गएपछि सरकारले डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ को अभियान ल्याउने भएकाे छ।सरकारका मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा बुधबार बसेको बैठकले डेंगु रोग रोकथामका लागि सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो।बैठकले रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशीघ्र मोबाइल रिङ्गटोन बनाई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको स्वास्थ्य

डेंगु नियन्त्रणका लागि सतर्कता अभियान सञ्चालन

महोत्तरी– बर्दिबास नगरपालिकाले डेंगु नियन्त्रणका लागि सतर्कता अभियान चलाएको छ । डेंगुका बिरामी धमाधम देखिन थालेपछि नगरपालिकाले सचेतना अभियानलाई जोड दिएको हो । नगर स्वास्थ्य साखाका अनुसार वडा नम्बर ३ मा दुई जना र वडा नम्बर १ मा एक जनालाई डेंगुको लक्षण देखिएको छ । नगरभित्रका बिरामीलाई पहिचान गरी डेंगुको विषयमा अध्ययन सुरू भएको बर्दिबास […]

डेंगुबाट बच्न अपनाउनुस् यस्ता सतर्कता

काठमाडौं : गर्मी र वर्षातको समयमा डेंगुका बिरामीहरु धेरै देखिन्छन्।  काठमाडौंमा फोहोरमैला व्यवस्थापन हुन नसक्दा पनि डेंगु भाइरस थप फैलिएको छ। पहिले–पहिले तराई क्षेत्रमा डेंगुका बिरामी धेरै भेटिन्थे। तर अहिले काठमाडौंमा पनि धेरैमा डेंगु देखिने गरेको छ।एडिस प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुने गर्छ। यस प्रजातिका लामखुट्टेले पार्ने अण्डा, प्युपा र लार्भाबाट हुर्कने सबै लामखुट्टेले टोकेमा डेंगु सर्छ।डेंगु र भाइरल इन्फेक्सनका धेरैजसो लक्षण मिल्दाजुल्दा हुन्छ। ज्वरो आ