डेंगु नियन्त्रणका लागि सतर्कता अभियान सञ्चालन

महोत्तरी– बर्दिबास नगरपालिकाले डेंगु नियन्त्रणका लागि सतर्कता अभियान चलाएको छ । डेंगुका बिरामी धमाधम देखिन थालेपछि नगरपालिकाले सचेतना अभियानलाई जोड दिएको हो । नगर स्वास्थ्य साखाका अनुसार वडा नम्बर ३ मा दुई जना र वडा नम्बर १ मा एक जनालाई डेंगुको लक्षण देखिएको छ । नगरभित्रका बिरामीलाई पहिचान गरी डेंगुको विषयमा अध्ययन सुरू भएको बर्दिबास […]

सम्बन्धित सामग्री

डेंगुबाट बच्न उच्च सतर्कता जरुरी

देशका पाँच जिल्लालाई छाडेर ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । देशभरमा डेंगु फैलिएपछि त्यसले सबैलाई त्रसित पारेको छ । । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको सहकार्यमा काठमाडौं उपत्यकाभित्र लामखुट्टे खोज र नष्ट गर नामक अभियान सञ्चालन गरिए पनि देशका सबै ठाउँमा यस्ता अभियान चलाउन नसकिएका कारण आमजनतामा थप त्रास […] The post डेंगुबाट बच्न उच्च सतर्कता जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.