डेंगु फैलिने कारण नदीको प्रदूषण पनि

नदीको बढ्दो प्रदूषणका कारण पनि नेपालमा डेंगु फैलिरहेको विज्ञहरुले बताएका छन् । नदी प्रदूषण नियन्त्रणमा सरकारको ध्यान पुग्न नसकेको भन्दै विज्ञहरुले आपत्ति पनि जनाएका छन् । सरकारले देशका ७७ वटै जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरेको छ । एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु […]