कामु प्रधानन्यायाधीशविरुद्ध उजुरीकर्ता, भ्रष्टाचार गरेको आरोप

काठमाडौं, २८ जेठ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरिसकेको छ । परिषद्ले सिफारिस गरेसँगै संसदीय उनको नियुक्तिकोबारेमा संसदीय सुनुवाई समितिमासमेत छलफल भइसकेको छ । छलफल पश्चात संसदीय सुनुवाई समितिले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति नगर्नपर्ने कुनै कारण भए उजुरी दिनका लागि १० दिनको समय सीमा दिएर सार्वजनिक सूचनासमेत जारी गरिसकेको […]

सम्बन्धित सामग्री

देव गुरुङले भूकम्पपीडितको राहतमा भ्रष्टाचार गरेको माओवादी नेताकै आरोप

सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई रुकुम जाजरकोट भूकम्प पीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्रीमा भ्रष्टाचार गरेको आरोप लागेको छ । माओवादी केन्द्रकै वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले यस्तो आरोप लगाएका हुन् । भूकम्प प्रभावितका लागि चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको राहत सामग्रीमा महासचिव गुरुङले आफ्ना नातेदारसँग मिलेर भ्रष्टाचार गरेको केसीले आरोप लगाएका […]

स्वास्थ्यमन्त्री बस्नेतले खुलेआम भ्रष्टाचार गरिरहेको एमाले सांसद पन्तको आरोप

खुलेआम भ्रष्टाचार गरिरहेको र अख्तियारले फाइल लैजाँदासमेत पदमा बसिरहेकोमा आपत्ति जनाए। अस्पतालका सामान खरिदमा समेत मन्त्री स्वंयमले भ्रष्टाचार गरेको पन्तको आरोप छ ।

संवैधानिक निकाय र नियामकले ‘सेटिङ’मा भ्रष्टाचार गरिरहेको स्वर्णिमको आरोप

काठमाडौं,६ पुस । अर्थविद् तथा प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले नेपालमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । शुक्रबार काठमाडौंमा एक्सन एडले आयोजना गरेको एक कार्यक्रममा बोल्दै रास्वपाका उपसभापतिसमेत रहेका डा वाग्लेले संवैधानिक निकाय र नियामकले नै कागज मलाएर भ्रष्टाचारको ‘सेटिङ’ गरिरहेको आरोप लगाए । “नेपालमा व्यापक भ्रष्टाचार छ । त्यसमा पनि नियामक र संवैधानिक निकाय […]

ओलीद्वारा देउवामाथि श्रीमती र साला लगाएर भ्रष्टाचार गरेको आरोप

काठमाडौं, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि भ्रष्टाचारको आरोप लगाएका छन् । उनले देउवाले परिवार र आफन्तलाई अघि सारेर भ्रष्टाचार गरिरहेको आरोप लगाएका हुन् । ‘आफन्त लगाएर भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने ? पोलिटिक्स त्यस्तो हुन्छ ?’ आज राजधानीमा आयोजित युवा महिला र राजनीतिक विषयक विचार गोष्ठीमा […]

भ्रष्टाचार आरोपमा वडाध्यक्षसहित नौजनाविरुद्ध आरोप पत्र दायर

मुगुको छायाँनाथ राारा नगरपालिका–१० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिंचाई कुलो  निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित नौजनाविरुद्ध आरोप पत्र दायर गरेको छ । तत्कालिन वडाध्यक्ष धर्मदत्त सावत, कृषि विकास...

जानकी मन्दिरमा जडान भएको लाइटमा भ्रष्टाचार गरेको  आरोप

जनकपुरधाम : जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मधेश सरकारको मुख्यमन्त्री स्वच्छता कार्यक्रमअन्तर्गत भएको जानकी मन्दिर सौन्दर्यीकरण र बृहत्तर क्षेत्र विकास परिषद्‌बाट मन्दिरमा जडान भएको लाइटमा भ्रष्टाचार भएको  आरोप लगाएका छन्। महन्थ दासले मंगबार मन्दिरमै पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन्। दासले  जानकी मन्दिरलाई भ्रष्टाचार गर्ने थलो बनाएको आरोप लगाए।मन्दिर सौन्दर्यीकरणमा मेधश प्रदेश  सरकारले टाइल्स मार्बल, मर्मत लगायतको सौन्दर्यीकरण लागि ७ करोड २० लाख रु

भ्रष्टाचार मुद्दामा बन कार्यालय बाराका तत्कानिल तीन अधिकृतविरुद्ध आरोप पत्र दायर

जनकपुरधाम : जिल्ला बन कार्यालय बाराका तत्कालिन तीन जना अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आयोगको कार्यालयले बाँसको कलमी विरुवा उत्पादन तथा विभिन्न प्रजातिका विरुवा खरिद तथा सदुपयोगमा भ्रष्टाचार गरेको भन्दै बन कार्यालय बाराका तत्कालिन बन अधिकृत भैरव प्रसाद घिमिरे, विन्देश्वर प्रसाद…