जनकपुरधाम : जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मधेश सरकारको मुख्यमन्त्री स्वच्छता कार्यक्रमअन्तर्गत भएको जानकी मन्दिर सौन्दर्यीकरण र बृहत्तर क्षेत्र विकास परिषद्बाट मन्दिरमा जडान भएको लाइटमा भ्रष्टाचार भएको आरोप लगाएका छन्। महन्थ दासले मंगबार मन्दिरमै पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन्। दासले जानकी मन्दिरलाई भ्रष्टाचार गर्ने थलो बनाएको आरोप लगाए।मन्दिर सौन्दर्यीकरणमा मेधश प्रदेश सरकारले टाइल्स मार्बल, मर्मत लगायतको सौन्दर्यीकरण लागि ७ करोड २० लाख रु