प्रधानन्यायाधीशमाथि भ्रष्टाचार आरोप लाग्दा विधायिका मौन रहेकोमा अधिवक्ता अन्सारीको आपत्ति

मानव अधिकार आयोगकी पूर्व सदस्य तथा अधिवक्ता मोहना अन्सारीले प्रधानन्यायाधीशमाथि भ्रष्टाचार आरोप लाग्दा विधायिका मौन बसेको भन्दै आपत्ती जनाएकी छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनको जारी...