देव गुरुङले भूकम्पपीडितको राहतमा भ्रष्टाचार गरेको माओवादी नेताकै आरोप

सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई रुकुम जाजरकोट भूकम्प पीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्रीमा भ्रष्टाचार गरेको आरोप लागेको छ । माओवादी केन्द्रकै वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले यस्तो आरोप लगाएका हुन् । भूकम्प प्रभावितका लागि चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको राहत सामग्रीमा महासचिव गुरुङले आफ्ना नातेदारसँग मिलेर भ्रष्टाचार गरेको केसीले आरोप लगाएका […]

सम्बन्धित सामग्री

सरकारको भ्रष्टाचार विरोधी अभियान धेरैलाई पचेको छैनः देव गुरुङ

काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको व्यापक समर्थन रहेको बताएका छन् । भ्रष्टाचारविरोधी अभियानमा जनताको समर्थन भएको कारणलेमात्रै यो सरकार टिकेको उनले बताए । जनप्रगतिशील मञ्चद्वारा बेलायतको अल्डरसर्टमा आयोजित भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले केही मान्छेहरुलाई अहिलेपनि भ्रष्टाचारविरोधी अभियान नपचेको टिप्पणी […]