काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले भ्रष्टाचार प्रकरणमा माओवादी नेताहरुको संरक्षण गरेको आरोप लगाएका छन् । आज (शु्क्रबार) पार्टी केन्द्रीय कार्यासमितिको बैठकलाई सम्बोधन गर्दै उनले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन काण्डसम्म आउँदा सरकारले देखाएको तदारुकता आफ्ना नेताहरु मुछिन थालेपछि सेलाएको उनको भनाई छ । उनले भ्रष्टाचार प्रकरणमा […]