हृदयघात

मध्यछाती जब गरुङ्‌गो भएर दुख्छ देब्रे पातो र चिँउडोमा दुखाइ फैलिन्छ। स्वाँस्वाँ भै लाग्छ, बेहोसिने चक्कर सम्झनु हृदयघातको यिनै हुन लक्षण।   सबका मुटुमा छन्, रक्तधमनी साना चिल्लो, गुलियो, अस्वस्थकर खाना। नगरी कसरत, गर्ने धूमपान नाना रक्तनलीमा जम्छ कोलेस्टेरोल दाना।   रक्तचाप राख्नपर्छ नियन्त्रणमा ठिक्क खानुपर्छ औषधी, भए निराश दिक्क। चिनीरोगको बिरामीले नखानू है मिठो […]

सम्बन्धित सामग्री

कसैलाई हृदयघात हुँदै गरेको देखे तत्काल के गर्ने ?

हृदयघात जुनसुकै बेला हुनसक्छ । लक्षण देखिना साथ चाँडोभन्दा चाँडो उपचार भएन भने ज्यान जान सक्छ । यस्तोमा प्राथमिक उपचारबारे थोरै मात्र जानकारी पाउन सकियो भने ज्यान बचाउन सकिन्छ । हृदयघात भएको व्यत्तिललाई कसरी तत्काल बचाउन सकिन्छ ? सबैभन्दा पहिला लक्षण पत्ता लगाउनुपर्छ हृदयघातको लक्षण जति छिटो पहिचान गर्न सकिन्छ त्यति बच्ने आशा रहन्छ । […]

हृदयघात हुनासाथ के गर्ने, के नगर्ने ?

यदि कसैलाई हृदयघात हुन्छ भने उसलाई केही समयअघिदेखि संकेत देखा परेको हुन्छ । जस्तै, छाती भारी हुने वा दुख्ने, शरीरमा चिट्चिट् पसिना आउने, धड्कन बढ्ने, आत्तिने, कहिलेकाहीं दुखाइ हाततिर तथा घाँटीतिर सर्दै जाने हु्न्छ । तर यदि मानिस बेहोस छ भने माथिका लक्षण थियो कि थिएन थाहा छैन भनेर त्यसलाई यत्तिकै हेरेर हृदयघात भएको हो […]

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ। अभिनेत्री सेनले नै सामाजिक सञ्जालमार्फत् आफूलाई २ दिन पहिले हृदयघात भएको बताएकी छन्।

आमिरकी आमालाई हृदयघात

आमिर खानकी आमा जीनतलाई हृदयघात भएको छ । उनको पाँचगनी घरमा अचानक हृदयघात हुँदा आमिर पनि उनीसँगै थिए । आमिरले तुरुन्तै आफ्नी आमालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गराएका थिए । त्यसपछि उनी आमासँग अस्पतालमा बस्दै आएका छन् । आमिरको परिवारका अन्य सदस्य पनि अस्पताल आउँदै जाँदै गरिरहेका छन् ।आमिरकी आमाको स्वास्थ्यमा अहिले भने बिस्तारै सुधार भइरहेको स्रोतले बताएको छ । आमिर र उनका परिवारका सदस्यहरूले यो समाचार मिडियामा बढी नफैलियोस् भन्ने चाहेका थिए । आमिरले हालै फिल्म निर्माता करण जोहर

हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयघात

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तव लाई हृदयघात भएको छ । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई दिल्लीको सरकारी अस्पताल एम्समा भर्ना गरिएको छ । राजुलाई हृदयघात भएको पारिवारिक स्रोतल बताएका छन् । राजुसँगै अन्य हास्य कलाकारहरु पनि भारतीय राजनीतिक दलका ठूला नेतालाई भेट्न दिल्ली गएका बेला उनलाई हृदयघात भएको हो । । राजु […]

हृदयघात र प्यानिक अट्याक कसरी छुट्टाउने ?

हृदयघात र प्यानिक अट्याकबीचको भिन्नता छुट्टाउन अलि गाह्रो छ, किनभने दुवैका लक्षण लगभग उस्तै हुन्छन् । अत्यधिक तनाव र चिन्ता प्यानिक अट्याकको प्रमुख कारण हो । जसले हृदयघात पनि निम्त्याउन सक्छ । दुई बीचको भिन्नता बुझ्न सकियो भने यी समस्यालाई राम्रोसँग समाधान गर्न पनि सकिन्छ  । हृदयघात भनेको के हो ? मुटुमा रगत र अक्सिजन […]

मलाई हृदयघात भएको छैन: वसन्त चौधरी

नर्भिक अस्पतालका संस्थापक वसन्तकुमार चौधरीले आफूलाई हृदयघात नभएको बताएका छन्। दुबई भ्रमणमा रहेका चौधरीलाई हृदयघात भएको र अवस्था गम्भीर बनेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका थिए।

दुबई पुगेका उद्दोगी वसन्त चौधरीलाई हृदयघात

काठमाडौं, ८ असोज । उद्दागी वसन्त चौधरीलाई हृदयघात भएको छ । दुबई पुगेका उनलाई त्यहीं हृदयघात भएको बुझिएको छ । हृदयघात भएपछि उनको ओपन हार्ट सर्जरी आकस्मिक रुपमा गर्न लागिएको पारिवारिक स्रोतले बताएको छ । उनी पारिवारिक घुमफिरका लागि दुबई पुगेका थिए । अहिले उनलाई दुबईस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको बुझिएको छ । चौधरी व्यापारिक […]

नर्भिकका सञ्चालक बसन्त चौधरीलाई हृदयघात, शल्यक्रिया गर्ने तयारी

थापाथलिस्थित नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ। पारिवारिक स्रोतका अनुसार स्वास्थ्य जाँचका लागि दुबई पुगेका चौधरीलाई त्यहाँ हृदयघात भएको हो।

पोखरा महानगरपालिका प्रमुख जिसीलाई हृदयघात, खतरामुक्त

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हृदयघात भएको छ । महानगरपालिका प्रमुख जिसीलाई शुक्रबार बिहान लगभग ४ बजे हृदयघात भएको हो । अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंस्थित न्यूरो अस्पतला लैजाने तयारी भएको छ । स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको […] The post पोखरा महानगरपालिका प्रमुख जिसीलाई हृदयघात, खतरामुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.