बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ। अभिनेत्री सेनले नै सामाजिक सञ्जालमार्फत् आफूलाई २ दिन पहिले हृदयघात भएको बताएकी छन्।

सम्बन्धित सामग्री

सुस्मिता सेन र ललित मोदीको ब्रेकअप ?

काठमाडौं । आईपीएल अध्यक्ष ललित मोदीले गत महिना बलिउड अभिनेत्री सुस्मिता सेनसँगको रिलेसनसिपबारे खुलासा गरेका थिए । यो खुलासासँगै इन्टरनेटमा ठूलै आँधी आएको थियो । तर यी दुईबीच ब्रेकअप भएको खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन् । मोदीले आफ्नो सोसल मिडिया प्रोफाइलबाट सुस्मिताको नाम हटाइदिएका छन् भने डिस्प्ले फोटो पनि बदलेका छन् । उनको बायोग्राफीमा यतिबेला […]

'गोल्ड डिगर' भन्दै टिप्पणी गरेपछि सुस्मिताले दिइन् यस्तो प्रतिक्रिया

एजेन्सी । बलिउड अभिनेत्री सुस्मिता सेन विगत केही दिनदेखि चर्चित व्यापारी ललित मोदीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् ।

ललित मोदीसँगको प्रेम सम्बन्धलाई सुस्मिता सेनले अस्वीकार गरिन् !

एजेन्सी । पूर्व मिस युनिभर्स तथा बलिउड अभिनेत्री सुस्मिता सेन आफ्नो पर्सनल लाइफका कारण प्रायः चर्चामा रहन्छिन् ।

बलिउड अभिनेत्री सुस्मिता सेनकाे प्रेम सम्बन्ध फेरी चर्चामा

काठमाडौं । सन् १९९४ कि मिस युनिभर्स विजेता तथा बलिउड अभिनेत्री सुस्मिता सेनको प्रेम सम्बन्धले फेरी चर्चा पाएको छ। अभिनेत्री सुस्मिता सेन र आइपिएलका पूर्वअध्यक्ष ललित मोदी प्रेम सम्बन्धमा रहेका छन् । ललितले बिहीबार आफ्नो ट्वीटरमार्फत सुस्मितासँग थुप्रै तस्बिरहरू सार्वजनिक गर्दै साेही विषयमा जानकारी गराएका हुन्। पूर्वअध्यक्ष ललितले ती तस्बिरहरूमा सुस्मितालाई बेटर हाफ भन्दै नयाँ […]

१५ वर्ष कान्छा प्रेमी रोहमनसँग सुस्मिता सेनको ‘ब्रेकअप’

१६ पुस, काठमाडौं । बलिउड अभिनेत्री सुस्मिता सेन र उनका प्रेमी रोहमन सउलबीच ब्रेकअप भएको छ । उनीहरु चार वर्षदेखि एकअर्काको प्रेममा थिए । सुस्मिताले रोहमनसँगको प्रेमलाई लुकाएकी पनि थिइनन् । ४५ वर्षीया सुस्मिता र ३० वर्षीय रोहमन लिभ इन रिलेसनसिपमा पनि थिए । सुस्मिताका दुई छोरी रेनी र अलिशासँग पनि रोहमनको गज्जबको बोन्डिङ देखिएको […]

प्रेमी रोहमनसँग छुट्टिइन् सुस्मिता

बलिउड अभिनेत्री एवं पूर्व मिस युनिभर्स सुस्मिता सेन प्रेमी रोहमन सलसँग अलग भएकी छन्। सुस्मिताले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेख्दै रोहमनसँग अलग भएको पुष्टि गरेकी हुन्। उनीहरूको सम्बन्धका विषयमा सञ्चारमाध्यममा विभिन्न समाचार आइरहेका बेला सुस्मिताले प्रेमी रोहमनसँगको तस्बिर सेयर गर्दै अलग्गिएको पुष्टि गरेकी हुन्। ‘साथीका रुपमा हाम्रो सम्बन्ध सुरु भएको थियो। हामी अहिले पनि साथी नै छौं। रोहमनसँगको सम्बन्ध पहिले नै टुटिसकेको छ। हामीबीचको प्रेम भने अहिले पनि बाँकी नै छ’, सुस्मिताले इन्टाग्राममा लेखेकी छन्। प्रेम...

बलिउड अभिनेत्री सुस्मिता सेन १५ वर्ष कान्छा माेडलसँग अफेयरमा

पूर्व मिस यूनिभर्स तथा बलिउड अभिनेत्री सुिस्मता सेन यतिबेला अफेयरका कारण चर्चामा  आएकी छिन् ।  सुस्मिता सेनको जीवनमा मोडल रोहमन शलले प्रवेश गरेका छन् । हालै यि दुवै भारतको आग्रामा रहेका ताज महल हेर्न सँगै गएका थिए । अभिनेत्री सुस्मिता सेन ४२ वर्षीया हुन् भने मोडल रोहमन शल २७ वर्षका हुन् ।  सुस्मिता ...