दुबई पुगेका उद्दोगी वसन्त चौधरीलाई हृदयघात

काठमाडौं, ८ असोज । उद्दागी वसन्त चौधरीलाई हृदयघात भएको छ । दुबई पुगेका उनलाई त्यहीं हृदयघात भएको बुझिएको छ । हृदयघात भएपछि उनको ओपन हार्ट सर्जरी आकस्मिक रुपमा गर्न लागिएको पारिवारिक स्रोतले बताएको छ । उनी पारिवारिक घुमफिरका लागि दुबई पुगेका थिए । अहिले उनलाई दुबईस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको बुझिएको छ । चौधरी व्यापारिक […]