हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयघात

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तव लाई हृदयघात भएको छ । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई दिल्लीको सरकारी अस्पताल एम्समा भर्ना गरिएको छ । राजुलाई हृदयघात भएको पारिवारिक स्रोतल बताएका छन् । राजुसँगै अन्य हास्य कलाकारहरु पनि भारतीय राजनीतिक दलका ठूला नेतालाई भेट्न दिल्ली गएका बेला उनलाई हृदयघात भएको हो । । राजु […]

सम्बन्धित सामग्री

रहेनन् भारतीय कमेडियन राजु श्रीवास्तव

काठमाडौं, असोज ५ । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केहि दिनदेखि दिल्लीको अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्समा उपचार गराइरहेका उनको हृदयघातका कारण मृत्यु भएको हो । उनलाई व्यायामका क्रममा हृदयघात भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । ‘उहाँ ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै हुनुहुन्थ्यो । […]

हृदयघात भएपछि अस्पताल भर्ना भएका राजु श्रीवास्तवको स्वास्थ्यमा केही सुधार

एजेन्सी । भारतीय चर्चित हाँस्य कलाकार राजु श्रीवास्तव दिल्लीको एम्स अस्पतालमा भर्ना भएको तीन दिन भइसकेको छ । बुधबार बिहान हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्यमा केही सुधार भइरहेको छ । चिकित्सकले परिवारलाई आगामी दुई दिन सकारात्मक आशाका साथ बाँच्न सल्लाह दिएका छन् । उनको हातको औँलापछि अब काँधमा पनि […]

भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयाघात, अस्पताल भर्ना

भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको बुधबार स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ । भारतीय मिडिया रिपोर्ट अनुसार उनलाई जिममा वर्कआउट गरिरहेका बेला हृदयघात भएको थियो र त्यसपछि उनलाई तुरुन्त अस्पताल लगिएको छ ।ट्रेड मिलमा रनिङ गरिरहेका बेला छाती दुख्योरिपोर्टका अनुसार राजु श्रीवास्तवका भाइ दिपु र पब्लिक रिलेशन अफिसर (पिआरओ) ले उनलाई हृदयाघात भएको पुष्टि गरेका छन् । उनीहरुले दिएको जानकारी अनुसार राजु श्रीवास्तव होटलमा जिम वर्कआउट गरिरहेका थिए, त्यतिबेला