यदि कसैलाई हृदयघात हुन्छ भने उसलाई केही समयअघिदेखि संकेत देखा परेको हुन्छ । जस्तै, छाती भारी हुने वा दुख्ने, शरीरमा चिट्चिट् पसिना आउने, धड्कन बढ्ने, आत्तिने, कहिलेकाहीं दुखाइ हाततिर तथा घाँटीतिर सर्दै जाने हु्न्छ । तर यदि मानिस बेहोस छ भने माथिका लक्षण थियो कि थिएन थाहा छैन भनेर त्यसलाई यत्तिकै हेरेर हृदयघात भएको हो […]