सर्वोच्चका ३५ कर्मचारीलाई कोरोना संक्रमण, सेवा कटौतीका लागि पूर्ण बैठक बोलाइयो

कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि सर्वोच्च अदालतको पूर्ण बैठकका लागि पत्राचार गरिएको छ । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले अदालतका ३५ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको जानकारी दिए । यस्तै, अन्य ३०भन्दा बढी कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएको, स्वाब परीक्षण गराएर घरमा बसेको उनले बताए ।

सम्बन्धित सामग्री

विशेष, उच्च, जिल्ला अदालतको सेवामा कटौती

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौंले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । विशेष अदातलका सूचना अधिकारी नारदप्रसाद भट्टराईले बुधवार जारी गरेको सूचनामा थुनुवा भएका मुद्दाको भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने, आरोपपत्र, अभियोगपत्र दर्ता गर्ने, भर्चुअल माध्यमबाट अभियुक्तको थुनछेक र म्याद थप गर्ने उल्लेख छ । त्यस्तै, उच्च अदालत पाटनले पनि आफ्ना सेवा कटौती गरेको छ । उक्त अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जारी गरेको विज्ञप्तिमा बन्दीप्रत्यक्षीकरणको निवेदनमा नियमति रूपमा सुनुवाइ गर्ने, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही अघि बढाउने उल्लेख छ । यस्तै, जिल्ला अदालत काठमाडौंले पनि अत्यावश्यक मुद्दामा मात्र सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको मंगलवार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले पनि अति जरुरी प्रकृतिका मुद्दा मात्र बुधवारदेखि लागू हुनेगरी सुनुवाइ गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्च अदालतमा एक न्यायाधीशसहित ३४ जना र देशभर न्यायाधीश र कर्मचारी गरी १२५ भन्दा बढीलाई कोरोना संक्रमण भएको छ । रासस

कोरोना संक्रमण : विशेष अदालतमा थुनुवाबाहेक सबै सेवा स्थगित

विशेष अदालतले कोरोना सङ्क्रमण जोखिम बढेका कारण थुनुवाबाहेक सबै सेवा स्थगित गरेको छ । बुधबार एक सूचना जारी गर्दै विशेष अदालतले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने जनाएको हो । मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)को निर्णय अनुसार माघ ६ गतेदेखि १८ गतेसम्म अदालतबाट प्रवाह हुने अत्यावश्यकबाहेक सेवामा कटौती र स्थगन गर्ने निर्णय भएको सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको पूर्ण बैठक आज

काठमाडौं : सर्वोच्च अदालतको पूर्ण (फुलकोर्ट) बैठक आज बस्दैछ। दिउँसो साढे १ बजे बस्ने बैठकमा सरकारले हालै सार्वजनिक गरेको ३६ बुँदे कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ अनुरुप सर्वोच्चको सेवा प्रवाहका विषयमा छलफल हुने प्रवक्ता बाबुराम दाहालले बताए।बैठकमा कोभिड—१९ को संक्रमणको जोखिमका कारण सेवा प्रवाहमा पर्ने समस्या, सेवालाई अहिलेकै अबस्थामा लैजाने वा कटौती गर्ने विषयमा निर्णय हुनेछ। सर्वोच्च अदालतका एक दर्जन बढी न्यायाधीशमा कोरोना संक्रमण पुष्टी भएकाले सेवा प्रभावित हुने देखिएक

आज सर्वोच्च फूलकोर्ट बस्दै

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । कोरोना संक्रमण देशव्यापी रुपमा बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक […]

सर्वोच्च अदालत : फूलकोर्ट आज बस्दै

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् ।कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । आज दिउँसो डेढ बजे बस्ने बैठकमा सेवा प्रवाह र सेवा संकूचन एजेण्डा रहने बताइएको छ । प्रधानन्या

सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । तर बैठकमा उनी भने सहभागी हुने छैनन् । कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरूले माग्दै आएका कारण राणा भने

सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । तर बैठकमा उनी भने सहभागी हुने छैनन् । कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित […] The post सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक.