सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । तर बैठकमा उनी भने सहभागी हुने छैनन् । कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित […] The post सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बिदाका दिन सर्वोच्च अदालतमा फुलकोर्ट बैठक

मजदुर दिवस अर्थात् मे १ का दिन सरकारले सार्वजनिक विदा दिएको भएपनि सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसिरहेको छ । सर्वोच्च अदालत श्रोतका अनुसार यतिबेला सर्वोच्चमा फुलकोर्ट बैठक बसिरहेको छ । बैठकको एजेण्डाबारे अधिकांश न्यायाधीशहरुलाई जानकारी दिइएको छैन । सार्वजनिक विदाकै दिन फुलकोर्ट बैठक डाकिएकाले केही महत्वपूर्ण निर्णय हुनसक्ने सर्वोच्च अदालत श्रोतले रातोपाटीलाई बतायो । बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि साँढे ११ बजेदेखि बैठक सुरु भएको छ ।  एक न्यायाधीशकाअनुसार अन्य एजेण्डाबारे

सर्वोच्चको फुलकोर्ट शुक्रबार बस्ने

काठमाडौं, २ फागुन : सर्वोच्च अदालतको फुलकोर्ट बस्ने भएको छ । कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीको आह्वानमा आज बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बोलाउने निर्णय गरेको हो । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग लगायत अदालत सञ्चालन, अदालत सुधार लगायका विषयमा छलफल भएको जनाइएको छ । सत्ता गठबन्धनका तीन दल नेपाली […]

फुलकोर्ट बैठकबाट गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित

सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण) बैठकले गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित गरेको छ। आज बसेको फुलकोर्ट बैठकले गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित गरेको बैठकमा सहभागी एक न्यायाधीशले जानकारी दिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

सर्वोच्चको फुलकोर्ट बैठक सुरु

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उपलब्ध सबै न्यायाधीशहरुको उपस्थितिमा फुलकोर्ट बैठक सुरु भएको हो। यसअघि प्रधानन्यायाधीश जबराबाहेकका बैठक बस्ने चर्चा थियो। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै...

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। सर्वोच्चका एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीश जबराले दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी...

आज बस्ला त फुलकोर्ट बैठक ?

सर्वोच्च अदालतका न्यायाधीशहरुले बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने तयारी गरेका छन् । बुधबार बसेको न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि आज फुलकोर्ट बोलाउनका लागि आग्रह गर्ने निर्णय भएको हो ।बैठकमा सहभागी एक न्यायाधीशले बुधबारको बैठकमा प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशबीच नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको रातोपाटीलाई जानकारी दिए । यसमा इजलास तोक्न गोलाप्रथा लागु गर्नेलगायतका विषयहरु रहेका छन् । न्यायाधीशहरूले

सर्वोच्चको फुलकोर्ट बैठक बस्दै

सर्वोच्च अदालतको फुलकोर्ट बैठक  केहिबेरमा बस्ने भएको छ। सर्वोच्चका पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधनप्रति शोक प्रस्ताव पारित गर्न बैठक बस्न लागेको सर्वोच्च प्रशासनले जनाएको छ।बैठकमा अन्य विषयमा छलफल नहुने बताइएको...

प्रधानन्यायाधीश जबराले सोमबारका लागि बोलाए फुलकोर्ट

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट बोलाएका छन्। आइतबार नेपाल बार एसोसिएसनको कार्यसमितिसँगको छलफलपछि उनले सोमबारका लागि फुलकोर्ट बोलाएका हुन्।