आज सर्वोच्च फूलकोर्ट बस्दै

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । कोरोना संक्रमण देशव्यापी रुपमा बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक […]

सम्बन्धित सामग्री

सर्वोच्च अदालत : फूलकोर्ट आज बस्दै

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् ।कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । आज दिउँसो डेढ बजे बस्ने बैठकमा सेवा प्रवाह र सेवा संकूचन एजेण्डा रहने बताइएको छ । प्रधानन्या

फूलकोर्ट बैठक बस्दै, मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय हुने

काठमाडौँ- सर्वोच्च अदालतमा आज फूलकोर्ट बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका सर्वोच्चका न्यायाधीशहरूको बुधबार बसेको बैठकले पेसी तोक्दा गोलाप्रथा लागू गर्न आज (बिहीबार) फूल कोर्ट बैठक बस्ने सहमति गरेका थिए। न्यायाधीशहरू मंसिर १५ गतेदेखि नै गोलाप्रथा लागू गर्ने निर्णय गर्न फूलकोर्ट बस्न लागेको हो। गोला प्रक्रियाद्वारा इजलास गठनका लागि प्रशासनिक र प्राविधिक तयारी भने पूरा […]

गोला प्रथाबाट पेसी तोक्ने निर्णयका लागि फूलकोर्ट बैठक बस्ने न्यायाधीहरूको तयारी

काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि पेसी तोक्दा गोलाप्रथा लागू गर्न बिहीबार नै फूल कोर्ट बैठक बस्ने तयारी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका सर्वोच्चका न्यायाधीशहरूको बुधबारको बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय गर्न बिहीबार नै फूलकोर्ट बैठक बस्ने तयारी गरेका हुन् । यसअघि अघिल्लो साता न्यायाधीशहरूको फूल कोर्ट बैठकले सर्वोच्च […]

सर्वोच्च अदालतको फूलकोर्ट बैठक सम्पन्न, गोलाप्रथाको व्यवस्थासहितको नियामावली पास

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतको फूलकोर्ट बैठक सम्पन्न भएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको फूलकोर्ट बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियामावली पास गरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा तयार पारिएको प्रतिवेदनअनुसार गोलाप्रथाको व्यवस्था लागु गर्नेगरि नियामावली पास गरिएको हो । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन आन्दोलित थियो । […]

सर्वोच्च अदालतको फूलकोर्ट बैठक सुरू

काठमााडौं, २ मंसिर । सर्वोच्च अदालतको फूलकोर्ट बैठक सुरु भएको छ । पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवाद समाधानको लागि आजको फूलकोर्ट बैठक उपयोगी हुने बताईएको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । उता, विद्रोहमा उत्रिएका न्यायाधीशहरुमध्ये अधिकांश न्यायाधीशहरु भने इजलासमा फर्किएका छन् । उनीहरुले सबै प्रकृतिका […]

सर्वोच्च अदालतमा न्यायाधीशहरूको ‘समानान्तर’ बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समग्र न्यायालय सुधारका विषयमा सर्वोच्च अदालतका सबै न्यायाधीशसहितको पूर्ण बैठक (फूलकोर्ट ) बोलाएका छन् । तर प्रधानन्यायाधीश राणाले बोलाएको फूलकोर्टको बैठक १४ जना न्यायायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरु फूलकोर्ट बैठक बस्नुअघि छुट्टै समानान्तर बैठक बस्ने तयारीमा छन् ।प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग आइतबार छलफलपछि फूलकोर्ट बोलाएका थिए । तर, प्रधानन्यायाधीशले फूलकोर्ट बैठक बोलाएलगत्तै असन्तुष्ट १४ न्यायाधीशहरूल

प्रधानन्यायाधीशले बोलाएको फूलकोर्ट बहिस्कार गर्ने न्यायाधीशहरुको तयारी

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फूलकोर्ट बैठक बहिस्कार गर्ने परामर्शमा न्यायाधीशहरु जुटेका छन्। आइतबार अपराह्न न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा केही न्यायाधीशबीच परामर्श भएको छ। तर सोमबार पनि छलफल गर्ने उनीहरुको तयारी छ। कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरि फुयाल लगायतले परामर्श गरेका हुन्।  प्रधानन्यायाधीश जबराले…

गोलाबाट पेशी तोक्न प्रधानन्यायाधीश सहमत, सोमबार फूलकोर्ट बैठक डाकियो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको दैनिक पेशी गोलाप्रथाका आधारमा तोक्न सहमत भएका छन् । सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आइतबार भएको छलफलमा जबराले मंगलबार अदालतको फूलकोर्ट बैठक बोलाउने सहमति जनाएका छन् ।नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि आइतबार बारका प्रतिनिधिहरुले प्रधानन्यायाधीश जबरासँग भेट गरेका हुन् । भेटमा जबराले न्यायालयको सुधारका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । बारले २०७७ श्रावण २५ मै न्यायालय सुधारका लागि अनुरोध गरेको थियो । प्रधानन्य