आन्द्रेय पिर्लाेद्वारा संन्यास

इटालीका महान् खेलाडी आन्द्रेय पिर्लोले सोमबार आफ्नो व्यावसायिक फुटबल करियरलाई पूर्णविराम लगाएका छन् । ३८ वर्षे पिर्लोले खेलजीवनमा २००६ को विश्वकप, दुई च्याम्पियन्स लिग र ६ इटालियन सिरी ‘ए’ को उपाधि जितिसकेका छन् ।

सम्बन्धित सामग्री

सेरेना विलियम्सले टेनिसबाट संन्यास लिने

ग्रान्ड स्लाम विजेता खेलाडी सेनेरा विलियम्सले टेनिस खेलबाट संन्यास योजना रहेको बताएकी छन् । २३ ग्रान्ड स्लाम विजेता सेनेराले आगामी अगस्त २९ देखि सेप्टेम्बर ११ सम्म हुने युएस ओपनमा खेलपछि संन्यास लिने योजना रहेको बताएकी छन् । तस्बिर : रिउटर्स

राजनीतिबाट संन्यास लिन माधव नेपाललाई योगेशको सुझाव

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास लिएर बस्न सुझाव दिएका छन् ।आइतवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्धमा रहेकोले संन्यास लिएर बस्न सुझाव दिएका हुन् ।उनले केही दिनअघि अध्यक्ष नेपालले १० भाइ एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो […]

भारतीय टेनिस खेलाडी सानियाले यसैवर्ष संन्यास लिने

भारतीय महिला टेनिस खेलाडी सानिया मिर्जाले संन्यास लिने घोषणा गरेकी छन् ।

पाकिस्तानका पूर्वकप्तान मोहम्मद हफीजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

एजेन्सी, १९ पुस। पाकिस्तानी अलराउन्डर तथा पूर्वकप्तान मोहम्मद हफीजले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । संन्यासको घोषणा गर्दै हफीजले भनेका छन्, ‘आज गर्व र खुसीसाथ मैले अन्तर्राष्ट्रिय संन्यासको घोषणा गर्दैछु । सुरुमा मैले सोचेभन्दा पनि सफलता हात पारेको छु । मेरो खेलजीवनमा विभिन्न तरिकाले सहयोग गर्ने सबै खेलाडी, क्याप्टेन, सपोर्ट स्टाफ र पाकिस्तान क्रिकेट बोरडलाई […]

पाकिस्तानी क्रिकेटर हाफिजले गरे संन्यास घोषणा

१९ पुस, काठमाडौं। पाकिस्तानी भेट्रान अलराउन्डर मोहम्मद हाफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । हाफिजले १८ वर्षीय लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई टुङ्ग्याउँदै सोमबार संन्यास घोषणा गरेका हुन् । सन २००३ मा जिम्बाबेविरुद्धको एकदिवसीय क्रिकेट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हाफिजले पछिल्लो पटक टी२० विश्वकप सेमिफाइनलमा अष्ट्रेलिया विरुद्ध खेलेका थिए । ४१ वर्षीय हाफिजले पाकिस्तानका […]

फिलिपिन्समा रोड्रिगो डुटेर्टेले राजनीतिबाट संन्यास लिएपछि छोरीलाई अघि सार्दै

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले राजनीतिबाट संन्यास लिने घोषणा गरेपछि उनकी छोरी साराले उक्त पदमा उम्मेदवारी दिने सम्भावना बढेको छ ।  राजनीतिबाट संन्यास लिएको घोषणा गरेका डुटेर्टेले आफ्नी छोरीलाई मेयरको पदमा भन्दा पनि राष्ट्रपति पदमा उम्मेदवार बनाउन खोजिरहेका छन् ।  फिलिपिन्सको संविधानले कुनै पनि व्यक्तिलाई दोस्रोपटक ६ वर्षको कार्यकालका लागि राष्ट्रपति उम्मेदवार बन्न रोक लगाएको छ । तर उनले सत्तामा रहनका लागि आफ्ना सहयोगी सिनेटर क्रिस्टोफर बोङ गोलाई राष्ट्रपतिको उम्मेदवार बनाउने अनि आफू चाहिँ उपराष्ट्रपत...

फिलिपिन्सका राष्ट्रपतिले गरे राजनीतिमा संन्यास लिने घोषणा

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्टेले २०२२ मा राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। २०२२ मा त्यहाँ राष्ट्रपतीय निर्वाचन हुँदै छ।  'आज म राजनीतिबाट अवकाश लिने घोषणा गर्दै छु,' शनिवार ७६ वर्षका राष्ट्रपति दुतेर्टेले पत्रकारहरूमाझ निर्वाचन आयोगको कार्यालय परिसरमा भनेको सिन्ह्वाले जनाएको छ।  उनको यो अप्रत्याशित घोषणाका क्रममा उनले फिलिपिनोको 'बढ्दो सेन्टिमेन्ट'लाई…

पारसले संन्यास फिर्ता लिनुपर्छ : रमेश सिलवाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले संन्यास फिर्ता लिनुपर्ने बताएका छन्। कसमस कलेजले आज पारसलाई ब्रान्ड एम्बेस्डर घोषणा गर्न आयोजना गरेको कार्यक्रममा सिलवालले विनोद दासले कप्तानीबाट बिदा लिँदै गर्दै आफू नेपाल क्रिकेट संघ (क्यान) को उपाध्यक्ष रहेको र त्यही बेला आफैले पारसलाई कप्तानका…

पारसले धेरै सोच विचार गरेर नै संन्यास लिएका होलान्

पारस खड्काको संन्यास घोषणा नेपाली क्रिकेट समर्थक र दर्शकका लागि आश्चर्यजनक हुन सक्छ । तर खेलमा सक्रिय हुन सक्ने निश्चित कालखण्डमा एउटा खेलाडीले कहिलेसम्म खेल्ने ? एउटा वुद्धिमान खेलाडीले मैले कहाँसम्म खेल्ने, त्यसपछि के गर्ने भन्ने परिस्थितिको आँकलन गरेर निर्णय गर्नुपर्छ । पारसले यी विषयलाई ख्याल गरेर नै संन्यास लिएको हुनुपर्छ । किनकी उनको यात्रा […]

रजनीकान्तले लिए राजनीतिबाट संन्यास

काठमाडौं। दक्षिण भारतका सुपरस्टार रजनीकान्तले राजनीतिबाट संन्यास लिएको घोषणा गरेका छन्। उनले सोमबार आफ्नो राजनीतिक पार्टी ;रजनी मक्कल मंद्रम'लाई भंग गरेका हुन्। उनले भविष्यमा समेत राजनीतिमा नआउने बताए। अब भने उनले 'रजनी फ्यान क्लब एसोसिएसन' नामको संस्थामार्फत जनसेवामा लाग्ने बताएका छन्।