सेरेना विलियम्सले टेनिसबाट संन्यास लिने

ग्रान्ड स्लाम विजेता खेलाडी सेनेरा विलियम्सले टेनिस खेलबाट संन्यास योजना रहेको बताएकी छन् । २३ ग्रान्ड स्लाम विजेता सेनेराले आगामी अगस्त २९ देखि सेप्टेम्बर ११ सम्म हुने युएस ओपनमा खेलपछि संन्यास लिने योजना रहेको बताएकी छन् । तस्बिर : रिउटर्स