पाकिस्तानका पूर्वकप्तान मोहम्मद हफीजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

एजेन्सी, १९ पुस। पाकिस्तानी अलराउन्डर तथा पूर्वकप्तान मोहम्मद हफीजले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । संन्यासको घोषणा गर्दै हफीजले भनेका छन्, ‘आज गर्व र खुसीसाथ मैले अन्तर्राष्ट्रिय संन्यासको घोषणा गर्दैछु । सुरुमा मैले सोचेभन्दा पनि सफलता हात पारेको छु । मेरो खेलजीवनमा विभिन्न तरिकाले सहयोग गर्ने सबै खेलाडी, क्याप्टेन, सपोर्ट स्टाफ र पाकिस्तान क्रिकेट बोरडलाई […]