एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्रीकाे बधाई

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल सङ्घ एन्फाका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितका पदाधिकारीलाई प्रधानमन्त्री देउवाले बधाई तथा सफलताको शुभकामना दिनुभएको हो । यस्तै, प्रधानमन्त्री देउवाले नेपालको फुटबलको हितको लागि सहयोग गर्न तयार रहेको आश्वासन पनि दिनुभएको एन्फाले जनाएको छ । यसअघि बिहान एन्फाको नवनिर्वाचित पदाधिकारीको टोलीले बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प...

सम्बन्धित सामग्री

पत्रकार महासघंद्वारा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई ज्ञापन

काठमाडौँ – नेपाल पत्रकार महासंघले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो। सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरे। भेटमा महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली […]

नवनिर्वाचित सांसदलाई लोसपाद्वारा बधाई तथा सम्मान

लोकतान्त्रिक समाजवादी पार्टीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई शुभकामना तथा बधाई दिएको छ । लोसपाले सोमवार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत अन्य शीर्ष नेताले प्रत्यक्ष तथा समानुपातिबाट निर्वाचित सांसदहरुलाई अबिर र गम्छा लगाएर बधाई दिई सम्मान गरेको लोसपाका कार्यालय सचिव रञ्जित झाले बताए ।सम्मान गर्दै लोसपाका अध्यक्ष ठाकुरले जो जहाँबाट विजय हुनुभएको छ, त्यहीबाट आ-आफ्नो क्षेत्रका जनताका लागि काम गर्न आग्रह गरे । मधेसको अधिकारका लागि

नवनिर्वाचित सांसदहरुलाई राप्रपाको बधाई (फोटोफिचर)

काठमाडौं, ४ पुष । राप्रपाले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गरेर पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट सांसदहरुलाई बधाई दिईएको हो । सो अवसरमा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा प्रभावकारी भूमिका खेल्न र जनताको आवाज बोल्न निर्देशन दिएका थिए । मंसिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपाले १४ सिट हाँसिल गरेको […]

मेयर बालेनद्वारा काठमाडौँ जिल्लाका नवनिर्वाचित सांसदलाई बधाई

काठमाडौँ- काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह बालेनले जिल्लाका नवनिर्वाचित नौ सांसदलाई बधाई तथा शुभकामना दिएका छन् । उनले नवनिर्वाचित सांसदहरूसँग सहकार्य गरी राम्रो काठमाडौं बनाउन आतुर रहेको जनाएका छन् । उनले हालै सम्पन्न निर्वाचनमा सबै उम्मेदवारको कोसिसप्रति आफ्नो सम्मान पनि रहेको बताएका छन् । काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन नवनिर्वाचित सांसदहरू सबैको साथ […]

प्रधानमन्त्री देउवाले दिए भारतकी नवनिर्वाचित राष्ट्रपति मुर्मूलाई बधाई

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतकी नवनिर्वाचित राष्ट्रपति दौपद्री मुर्मुलाई बधाई दिएका छन् । भारतीय राष्ट्रपतिमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु विजयी भएपछि देउवाले ट्वीटरमार्फत बधाई दिएका हुन् । उनले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यका अनुसार सोमबार सम्पन्न राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतगणनाको […]

एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरी बधाई दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरी खेल विकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । ६ असारमा सम्पन्न एन्फाको चुनावी साधारणसभाबाट कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै पंकजविक्रम […]

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्रीलाई मोदीको बधाई

काठमाडौं– नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् मोदीले पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेकोमा शहबाजलाई बधाई दिएका हुन् । उनले भारतले यस क्षेत्रमा आतंक रहित शान्ति र स्थायित्व चाहेको बताउँदै यसले विकासका चुनौतीमा ध्यान केन्द्रित गर्न र जनतालाई सुख समृद्धिको प्रत्याभूत गर्न मद्दत पुग्ने टिप्पणी गरेका छन् […]

एनआरएनएको नवनिर्वाचित टोलीलाई एकीकृत समाजवादीले दियो बधाई

१६ चैत, काठमाडौं। नेपाल कम्युनिष्ठ पार्टी एकीकृत समाजवादीले गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिएको छ । बुधबार एकीकृत समाजवादीले पार्टी कार्यालयमा बधाई तथा शुभकामना दिने कार्यक्रम आयोजना गरेर स्वागत गरेको हो । पार्टी कार्यालयमा पुगेको नवनिर्वाचित टोलीलाई पूर्वप्रधानमन्त्री एमव एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सफलताको शुभकामना दिएका थिए । […]

प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेलाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका  छन् । बाइडेनले बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई दिएका हुन् ।प्रधानमन्त्री ओलीले दुई देशबीच पारम्पारिक रुपमा न्यानो र मैत्रीपूर्ण सम्बन्धलाई अझ् सुदृढ पार्दै सँगसँगै काम गर्न चाहेको बताएका छन् । बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपति पदमा सपथ लिएलगत्तै उनलाई विश्वभरबाट शु