नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्रीलाई मोदीको बधाई

काठमाडौं– नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् मोदीले पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेकोमा शहबाजलाई बधाई दिएका हुन् । उनले भारतले यस क्षेत्रमा आतंक रहित शान्ति र स्थायित्व चाहेको बताउँदै यसले विकासका चुनौतीमा ध्यान केन्द्रित गर्न र जनतालाई सुख समृद्धिको प्रत्याभूत गर्न मद्दत पुग्ने टिप्पणी गरेका छन् […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेललाई पाकिस्तानले दियाे बधाई

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिएको छ । पाकिस्तानको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत् पौडेललाई बधाई दिएको हो । साथै शुभकामना दिँदै मिलेर अघि बढ्न तत्पर रहेको पाकिस्तानी राष्ट्रपति कार्यालयले दिएको बधाई सन्देशमा उल्लेख गरिएको छ। ‘सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । नेपाल–पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन […]

राष्ट्रपति पौडेललाई पाकिस्तानबाट पहिलो बधाई

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानका समकक्षीले बधाई दिएका छन् ।  पाकिस्तानी राष्ट्रपति डा. आरिफ अल्भीले राष्ट्रपतिको आधिकारिक ट्विटर अकाउन्टमार्फत पौडेललाई बधाई दिएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बधाई दिने अल्भी...

इमरान खानले सिर्जना गरेका समस्याको सामना गर्दै पाकिस्तानका नयाँ प्रधानमन्त्री

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शहबाज शरीफले अब पूर्व क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरान खानको शासनकालमा भएका आर्थिक सङ्कट लगायत पुराना समस्याहरूको सामना गर्नुपरेको पाकिस्तानी सञ्‍चारमाध्यम हरुले जनाएका छन्।

इमरान खानले सिर्जना गरेका समस्याको सामना गर्दै पाकिस्तानका नयाँ प्रधानमन्त्री

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शहबाज शरीफले अब पूर्व क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरान खानको शासनकालमा भएका आर्थिक सङ्कट लगायत पुराना समस्याहरूको सामना गर्नुपरेको पाकिस्तानी सञ्‍चारमाध्यम हरुले जनाएका छन्।

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शरिफले गठन गरे ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

एएनआई, ६ वैशाख । पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् । पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ […]

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरेबीया र यूएई भ्रमणमा

अबुधाबी । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी आएका छन् । उनी साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई पुगेका हुन् ।      प्रधानमन्त्री खानलाई विमानस्थलमा अबुधाबीका राजकुमार ...

भारतीयको घेराउमा परेका सिद्धूको बचाउ गर्दै पाकिस्तानी प्रधानमन्त्री

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री इमरान खानको शपथ ग्रहणमा पुगेपछि पूर्वक्रिकेटर एवं कांग्रेसका नेता नवजोत सिंह सिद्धू यतिबेला भारतीय जनताको चौतर्फी घेराउमा परेका छन्। सिद्धू भारतीय जनताबाट घेराउमा परेपछि स्वयं पाकिस्तानी प्रधानमन्त्री इमरान नै उनको बचाउमा लागेका छन्। इमरानले सिद्धूको बचाउ गर्दै उनलाई पाकिस्तान आउने शान्तिक...