काठमाडौं, ४ पुष । राप्रपाले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गरेर पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट सांसदहरुलाई बधाई दिईएको हो । सो अवसरमा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा प्रभावकारी भूमिका खेल्न र जनताको आवाज बोल्न निर्देशन दिएका थिए । मंसिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपाले १४ सिट हाँसिल गरेको […]