प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेलाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका  छन् । बाइडेनले बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई दिएका हुन् ।प्रधानमन्त्री ओलीले दुई देशबीच पारम्पारिक रुपमा न्यानो र मैत्रीपूर्ण सम्बन्धलाई अझ् सुदृढ पार्दै सँगसँगै काम गर्न चाहेको बताएका छन् । बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपति पदमा सपथ लिएलगत्तै उनलाई विश्वभरबाट शु

सम्बन्धित सामग्री

के भन्छन् कर्णालीका नवनिर्वाचित सांसद ?

प्रदेशसभा भवनमा आयोजित शपथग्रहण समारोहपश्चात् नवनिर्वाचित सांसदहरूले कर्णालीलाई समृद्ध बनाउन एकजुट भएर काम गर्ने बताएका छन् ।

नवनिर्वाचित सांसदको स्वागतमा जलपान

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो ।यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्न

नवनिर्वाचित सांसदको स्वागतमा जलपान

काठमाडाैँ – प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ। नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो। यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका‍ थिए। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले […]

भारतकी नवनिर्वाचित राष्ट्रपतिद्वारा सपथ ग्रहण

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिएकी छन् । भारतको १५ औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएकी ६४ वर्षिया मुर्मुलाई प्रधानन्यायाधीश एनभी रमनले सपथ खुवाएका हुन् । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्‌मा सपथ खुवाउने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यशवन्त सिंहलाई उम्मेदवार बनाएका थिए । नवनिर्वाचित राष्ट्रपतिलाई सपथ खुवाउने बेलामा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् हलमा गएका थिए ।भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका ल

तुलसी रोपेर बुढीगंगाका नवनिर्वाचित जनप्रतिनिधि नगरपालिका प्रवेश

तुलसी रोपेर बुढीगंगा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि कार्यालय प्रवेश गरेका छन् ।  नवनिर्वाचित नगर प्रमुख राम बहादुर बानीयाँ र  उपप्रमुख माया खडका (कुवर) , वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले नगरपालिका कार्यालयको मुल गेटमा...

उदयपुरगढी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण

उदयपुरको उदयपुरगढी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । सोमबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई पदीय गोपनीयताको सपथ खुवाएका हुन् । सपथ खाएसँगै जनप्रतिनिधिहरुले पदभार...

नवनिर्वाचित जनप्रतिनिधिबीच शपथ ग्रहण कार्यक्रममै विवाद

वीरगञ्ज – बाराको प्रसौनी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण कार्यक्रममै विवाद भएको छ। सोमबार गाउँपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरूको शपथग्रहण कार्यक्रममा वडाध्यक्षहरूले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन्। उक्त कार्यक्रममा जनप्रतिनिधिभन्दा एमालेका नेताहरूको बढी उपस्थिति भएको भन्दै नवनिर्वाचित वडाध्यक्षहरूले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलकुमार केशरीले जानकारी दिए। आफूहरूले वडाध्यक्षहरूलाई शपथग्रहण कार्यक्रममा हात […]

नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण

रुकुम (पूर्व) :पुथाउत्तरगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेका छन्। बुधबार आज पुथाउत्तरगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको कार्यालयमा शपथ ग्रहण गरेका हुन्। मंगलबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले मुख्य निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका थिए। मंगलबार गाउँपालिका अध्यक्ष घर्तीले शपथ ग्रहण गरेसँगै बुधबार आज गाउँपालिका अध्यक्ष घर्तीले गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यलाई शपथ ग्रहण गराएका हुन्। १४ वटा वडा रहेको यस गाउँपाल

नवनिर्वाचित वडासदस्यको निधन

धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडासदस्य अटल सुर्यमगरको निधन भएको छ । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानी बजारस्थित मतगणनास्थलमा राति ८ बजेतिर बसिरहेको अवस्थामा अचानक बेहोस् भएका ५२...

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ। १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ।...