नवनिर्वाचित सांसदलाई लोसपाद्वारा बधाई तथा सम्मान

लोकतान्त्रिक समाजवादी पार्टीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई शुभकामना तथा बधाई दिएको छ । लोसपाले सोमवार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत अन्य शीर्ष नेताले प्रत्यक्ष तथा समानुपातिबाट निर्वाचित सांसदहरुलाई अबिर र गम्छा लगाएर बधाई दिई सम्मान गरेको लोसपाका कार्यालय सचिव रञ्जित झाले बताए ।सम्मान गर्दै लोसपाका अध्यक्ष ठाकुरले जो जहाँबाट विजय हुनुभएको छ, त्यहीबाट आ-आफ्नो क्षेत्रका जनताका लागि काम गर्न आग्रह गरे । मधेसको अधिकारका लागि

सम्बन्धित सामग्री

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिएका हुन् । प्रधानमन्त्रीले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्रीले भने, “एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा […]

प्रधानमन्त्री ‘प्रचण्ड’ ले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं,१६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल एसीसी कप क्रिकेटको फाइनलमा पुगेपछि प्रचण्डले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्विट गर्दै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट […]

तस्विरमा हेर्नुहोस एमालेका निर्वाचित सांसदहरुको सम्मान एवं बधाई (फोटोफिचर)

काठमाडौं, ५ पुष । नेकपा (एमाले) ले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई सम्मान एवम् बधाई ज्ञापन गरेको छ । सो क्रममा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका छन्। उनले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा […]

नेपाल फिल्म सोसाइटीद्वारा प्रदेस सांसद श्रेष्ठ र राणालाई बधाई तथा सम्मान

काठमाडौं, १७ मंसिर । नेपाल फिल्म सोसाइटीद्वारा भर्खरै मात्र निर्बाचित प्रदेश सांसद द्वय माननीय मदु कुमार श्रेष्ठ र रोज राणालाई बधाई तथा सम्मान गरेको छ। नेपाल फिल्म सोसाइटीका अध्यक्ष बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्लको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश धादिङ क्षेत्र न. १ (क) बाट प्रदेश सभाको लागि बिजय भएका मदु कुमार श्रेष्ठ र लुम्बिनी प्रदेश […]

राष्ट्रिय जनसांस्कृतिक महासंघद्धारा ओलीलाई बधाई तथा सम्मान

काठमाडौं, १३ मंसिर । नवनिर्वाचित नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले बधाई तथा सम्मान गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर ओलीलाई सम्मान गरिएको हो । Photo : Mukunda Kalikote

परिवर्तन नेपालद्वारा निर्माता संघको नव निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान

काठमाडौं, ३ कात्तिक । परिवर्तन नेपालले नेपाल चलचित्र निर्माता संघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई एवम् सम्मान कार्यक्रमको आयोजना गरेको छ । नेपालको सांस्कृतिक उन्नयनमा अग्रसर संस्था परिवर्तन नेपालले काठमाडौंमा एक औपचारिक समारोहको आयोजना गर्दै अध्यक्ष, नव निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिँदै सम्मान गरेको हो । कलाकार बसुन्धरा भुसालको सभापतित्वमा आयोजित समारोहमा परिवर्तन नेपालका अध्यक्ष […]

पुलिसका खेलाडीलाई सम्मान तथा बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताको विभिन्न खेलमा पदक जित्न सफल आफ्ना खेलाडी तथा टोलीलाई सम्मान र बधाई ज्ञापन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले आइतबार एक कार्यक्रमकाबीच विभिन्न खेलमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीको खेलाडीहरुलाई […]

सम्मान कार्यक्रम रोकेर विकास योजना बनाउन नगर प्रमुख खरेलकाे आग्रह

गुल्मी : मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले टीका खादा लगाएर नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिने कार्य रोक्न आग्रह गरेका छन्।अबको समय सबै मिलेर विकास निर्माण सम्बन्धी खाका कोर्न आग्रह गर्दै उनले समय खेर नफाल्न मुसिकोटका बासिन्दालाई आग्रह गरेका हुन्। निर्वाचित भएपश्चात विभिन्न संघ, संस्था र व्यक्तिहरुले सम्मान तथा बधाईका कार्यक्रमहरु राख्दा काम गर्ने समय पनि खेर जाने भन्दै खरेलले बधाई तथा सम्मानका कार्यक्रमहरुलाई रोक्न आग्रह गरेको बताए।एक हप्ताको समय बधाई तथा सम्मान ग्रहण गरेको भन्द

एमालेको निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीहरु, सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ । एमालेले शुक्रबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीहरु, सदस्यहरु र आयोगका पदाधिकारीहरुलाई बधाई दिँदै सम्मान गरेको हो । कार्यक्रमको आयोजना नेकपा एमाले बाग्मती प्रदेश संगठन कमिटीले गरेको हो । […]