लोसपालाई पार्टी एकताका लागि उपेन्द्रको आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पार्टी एकताका लागि आग्रह गर्नुभएको छ । जनकपुरमा आज (बुधबार) पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विगतका गल्ति सच्याएर अगाडि बढ्न लोसपा नेताहरूलाई उहाँले आग्रह गर्नुभएकाे छ । उहाँले मधेशको मत बाडिँदा जनतालाई फाइदा नभएकाले एकताका लागि […]

सम्बन्धित सामग्री

माधव नेपाललाई केशव बडालको आग्रह : एमाले नछोड्नुस्

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् । उनले एकताका लागि पर्याप्त आधार भएकोले घनिभूत छलफल गरेर पार्टी एकताका लागि नै लाग्नुपर्नेमा जोड दिए ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बडालले भने, ‘यसअघि एकताका लागि बनेको कार्यदलको दशबुँदे प्रतिवेदन पार्टी […]

माधव नेपाललाई केशव बडालको आग्रह : अध्यक्ष चाहिएको हो भने चुनाव लड्नुहोस् न

काठमाडौं :  नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन्। एकताका लागि पर्याप्त आधार भएकोले घनीभूत छलफल गरेर पार्टी एकताका लागि नै लाग्नुपर्नेमा जोड दिए।आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता बडालले भने, ‘यसअघि एकताका लागि बनेको कार्यदलको दशबुँदे प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ। यो नै एकताको आधार हो। तपाईंले एमाले छोड्दै हुनुहुन्छ भन्ने हल्ला व्यापक छ, त्यो सत्य नहोस्। ३८ व

पार्टी एकताका लागि थप प्रयास गर्ने माधव पक्षको निष्कर्ष

काठमाडौं। नेकपा एमालेका माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने भएको छ। आइतबारको नेपाल पक्षका स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको हो। बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका शीर्ष नेताहरूलाई आग्रह गरेको छ। बैठकपछि बोल्दै रघुजी पन्तले सबै नेताहरूले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएको बताए।

ओलीलाई नेपाल पक्षको आग्रह : नाराबाजी रोक्नुस्, एकता प्रक्रिया अघि बढाउनुस्

६ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकतामा जोड दिएको छ । माधवकुमार नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ प्रयास गर्न आग्रह गरेको छ । आइतबार नेता नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको पहिलो बैठक बुधबार बसेको थियो […]

बामदेवले भने, ‘एकताका लागि जेठ २ को नेकपा(एमाले) कायम हुनुपर्छ’

काठमाडौं। एमाले नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा आलीलाई जेठ २ अघिको कमिटी बैठक बोलाउन आग्रह गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि २०७५ जेठ२ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन्। ५ बुद्धे विज्ञप्तिमा गौतमले प्रधानमन्त्रीले आह्वान गरेको पत्रमा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भएको समेत बताएका छन्।

ओलीलाई वामदेव गौतमको आग्रह : ‘गल्ती सच्याउनुस्, पार्टी एकता बचाउनुस्’

काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि लचिलो बन्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको हो ।  उज्यालोसँग कुरा गर्दै नेता गौतमले भन्नुभयो, – ‘म आज बैठकमा सहभागी भएर गल्ती सच्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेँ, आफू लचिलो भएर पार्टी एकता बचाउनुस् भनेँ’  यस्तै उहाँले आफूले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदबाट तत्काल...

पार्टी एकताको पक्षमा रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न/नगराउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको चियापान समारोहमा उहाँले कुनै पनि गुटगत भेलामा सहभागी नभई पार्टी एकताका पक्षमा रहन सबैलाई आग्रह गर्नुभयो । “एमाले आबद्ध कोही पनि […]

एकताका पक्षमा उभिन नेता-कार्यकर्तालाई ईश्वर पोखरेलको आग्रह

नेकपा ओली समूहका सचिवालय सदस्य ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । सिन्धुलीमा आज पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता, कम्युनिष्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन अनुरोध गरे । विगतमा कम्युनिष्ट पार्टीको फुटबाट पाठ सिक्दै अघि बढेको नेकपामा यतिबेला नेताहरु आरोपप्रत्यारोपमा लाग्नु गलत भएको जनाउँदै उनले  जनतामाझ भएका यथार्थ