काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बदलाको भावना त्याग्न आग्रह गरेका छन्। उपचारका क्रममा दिल्ली जानुअघि खनालले पार्टी एकताका लागि अहंकार त्याग्न अपील गरेका हुन्। उनले जारी गरेको प्रेस विज्ञप्तिमा एमाले एकताका लागि आग्रह गरिएको छ।
विथोलिएको राजनैतिक अवस्थाले आफूलाई चिन्तित बनाएको खानालले बताएका छन्। यस्तो…