पार्टी एकताका लागि थप प्रयास गर्ने माधव पक्षको निष्कर्ष

काठमाडौं। नेकपा एमालेका माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने भएको छ। आइतबारको नेपाल पक्षका स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको हो। बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका शीर्ष नेताहरूलाई आग्रह गरेको छ। बैठकपछि बोल्दै रघुजी पन्तले सबै नेताहरूले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएको बताए।

सम्बन्धित सामग्री

एमाले एकताका लागि ओली र नेपाललाई दबाब दिने दोस्रो तहका नेताको निष्कर्ष

नेकपा एमाले एकताका लागि प्रयास गर्दै आएका दोस्रो तहका नेताहरूले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई दबाब दिने निष्कर्ष निकालेका छन् । शुक्रवार काठमाडौंमा बसेको एमाले पार्टीका नेता र सांसदको भेलाले दुवै पक्षलाई दबाब दिने निष्कर्ष निकालेको हो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेपाललाई पार्टी विभाजनको निर्णय फिर्ता गर्न दबाब दिने निष्कर्ष निकालिएको सचिव गोकर्ण विष्टले जानकारी दिए । आमकार्यकर्ता र जनताको चाहनाअनुसार पार्टीलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू...

पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने माधव नेपाल समूहको निष्कर्ष

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेको छ।

पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने माधव नेपाल पक्षको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेको छ। मंगलबार बानेश्वरमा बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरूको बैठकले उक्त निष्कर्ष निकालेको हो। बैठकमा बोलेका केन्द्रीय...

ओली–नेपाल वार्ताको प्रयास जारी

नेकपा एमाले असन्तुष्ट पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास बिथोलिने गरी दुवै पक्षलाई अभिव्यक्ति नदिन आग्रह गरेको छ ।सोमबार बसेको बैठकले यस्तो आग्रह गरेको बैठकपछि एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पत्रकारहरुलाई जानकारी दिए । ‘एकताकै सन्दर्भमा केन्द्रित भएको छ। अहिलेसम्म भएका प्रयास सकारात्मक भएको छ । छिटो टुंगोमा पुया-उनुपर्छ भन्ने निष्कर्ष […]

‘दुवै पक्षका शीर्ष नेताले पार्टी एकता बिथाेलिने गरी अभिव्यक्ति दिनु भएन’

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय नेताहरूको आइतवार र साेमवार काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे एक हाेटलमा बसेको स्थायी कमिटीका नेताहरूको बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुङ्गोमा पुर्‍याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो ।  बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रहसमेत गरेको छ । &ls...

एमालेको एकता भाँडिएको बालुवाटारको निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै आइतबार बालुवाटारमा माधव नेपाल पक्षका केही नेताहरुलाई बोलाए । प्रधानमन्त्रीको निम्तोलाई स्वीकार्दै सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टलगायतका नेताहरु बालुवाटार गए ।प्रधानमन्त्री ओलीले आफू जेठ २ मा फर्कन तयार रहेको भन्दै पार्टी एकताको प्रस्ताव राखे । तर, उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी गरिएको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्व शर्तसमेत राखे ।प्रधानमन्त्रीसँग छलफलमा सहभागी माधव पक्षका नेताहरुले आफ्नो

‘ओलीले एकताका नाममा जालझेल गर्दैछन्, अब वडा र टोलमा पनि सङ्गठन बनाउनुपर्छ’

काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका नाममा षड्यन्त्र गर्दै गएको भन्दै भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरेको छ ।  भर्चुअल माध्यमबाट बसेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले ओलीले एकातिर पार्टी एकता भन्ने र अर्कोतिर नेताहरूलाई कारबाही गर्दै जाने तथा सरकारमा बसेर मनपरी र निरङ्कुश कामलाई निरन्तरता दिने काम भइरहेको भन्दै उहाँका कुरा पत्याउनै नसकिने निष्कर्ष निकालेको हो । आफूहरूले एकताको अनेकौँ प्रयास गर्दा पनि ओलीले कमजोरी ठानेर झन् पेल्दै लगेको र अन्तिममा पार्...

पार्टी एकता अन्तिम समयसम्म जारी राखिने

नेकपा (एमाले)ले पार्टी एकताका जोगाउन अन्तिम समयसम्म जारी राख्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म पनि जारी राखिने निष्कर्ष निकालेको हो । एकता सकेसम्म जोगाउन सकियोस् भनेर छलफल गरिरहेको बताउँदै धेरैभन्दा धेरै साथी पार्टीमा रहनुहोस् भन्ने प्रयास जारी नै …

बालुवाटार बैठकको निष्कर्ष : पार्टी विभाजन राेक्न अन्तिमसम्म प्रयास गरिने

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट राेक्न अन्तिमसम्म प्रयास गर्नुपर्नेमा निष्कर्ष निकालेको छ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा बसेकाे बैठकले पार्टी एकताका लागि लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए।उनले भने, 'पार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन्। अहिले कार्यदलको अस्तित्व छैन। अब आवश्यक भए अर्काे बन्नसक्छ। त्यो कार्यदल सदस्यहरू कारवाहीमा परिसक्नुभएको छ।'माधव नेपाल समू