माधव नेपाललाई केशव बडालको आग्रह : एमाले नछोड्नुस्

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् । उनले एकताका लागि पर्याप्त आधार भएकोले घनिभूत छलफल गरेर पार्टी एकताका लागि नै लाग्नुपर्नेमा जोड दिए ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बडालले भने, ‘यसअघि एकताका लागि बनेको कार्यदलको दशबुँदे प्रतिवेदन पार्टी […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई संसदीय कठघरामा उभ्याउन एमाले महासचिवको आग्रह

काठमाडौं, जेठ २१ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय कठघरामा उभ्याउन आग्रह गरेका छन्। समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नागरिकता विधेयक प्रमाणीकरण, कालापानी, लिपुलेक र लिम्पियाधुरा बंगलादेश जाने बाटोका लागि छोड्न सक्ने अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग्न कठघरामा उभ्याउन आग्रह गरेका हुन् । यस्तो छ समाजिक सञ्जालमा पोखरेलले सार्वजनिक गरेको धारणा […]

पूर्व राजाद्वारा एमाले अध्यक्ष ओलीलाई आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले आस्था र मर्यादामा आँच नपुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ । शुक्रबार पूर्व राजा शाहको संवाद सचिवालयद्वारा जारी सूचनामा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह गरिएको हो । एमाले अध्यक्ष ओलीले बिहीबार इलाममा आयोजित एक कार्यक्रममा झापामा आफूमाथि आक्रमण […]

पूर्वाधारबिना लुम्बिनी प्रदेशको राजधानी दाङ नसार्न एमाले र कांग्रेसको आग्रह

बुटवल : नेकपा (एमाले) र नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न आग्रह गरेका छन्। आइतवार एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी र कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि कार्यालय सार्न हतार नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। दाङमा…

एकतामा आउन माओवादी र समाजवादीलाई एमाले सचिवको आग्रह

३ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसको गठबन्धन त्यागेर एकतामा आउन नेकपा माओवादी केन्द्र र नकेपा एकीकृत समाजवादीलाई आग्रह गरेका छन् । मंगलबार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले गरेको अन्तरक्रिया कार्यक्रममा एमाले सचिव भट्टराईले तत्कालीन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताए । विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा […]

निष्पक्ष रूपमा निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्ष रूपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् । सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको आज उद्घाटन गर्दै उनले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनुपर्ने बताए । एमाले […]

सहमतिबाटै जिल्ला नेतृत्व चुन्न एमाले अध्यक्ष ओलीको आग्रह

२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शुक्रबार ६३ जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले भने, ‘सकेसम्म समझदारीबाट नेतृत्व चुन्न आग्रह गर्छु । नभए स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुस् ।’ एमाले महासचिव शंकर पोखरेलका अनुसार प्रदेश १ को संखुवासभामा २६ गते अधिवेशन हुनेछ भने […]

एमाले महासचिवको आग्रह : ज्ञानेन्द्र र प्रचण्डबीचको सहमति बाहिर ल्याइदिनुस्

एमाले महासचिव शंकर पोखरेलले सञ्चारकर्मीहरूलाई पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भनिएको सहमति खोजेर सार्वजनिक गरिदिन आग्रह गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सञ्चारकर्मीहरूलाई यस्तो आग्रह गरेका हुन् ।केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच २०६० साल मंसिर १८ गते सहमति भएको बताएका थिए । ओलीको उक्त अभिव्यक्तिको पुष्टि ग

एमाले सांसदलाई सभामुखको आग्रह : संवादतर्फ अग्रसर हुनुहोस्

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरुलाई संवादतर्फ अग्रसर हुन आग्रह गरेका छन्। निरन्तर संसद बैठकमा अवरोध गरिरहेका एमाले सांसदहरुलाई उनले प्रतिनिधसभालाई मर्यादित र व्यवस्थित बनाएर बादविबाद, संवाद हुँदै सहकार्य, समन्वयतर्फ...

एमाले एकता कायम राख्न आग्रह

नेकपा (एमाले) को केन्द्रीय लेखापरीक्षण आयोगले पार्टी एकता कायम राख्न अपिल गरेको छ । आयोगका अध्यक्ष डा पुष्प कँडेलको अध्यक्षतामा आज भएको एघारौँ पूर्ण बैठकले आम नेपाली जनताको भावनाबमोजिम पार्टीमा एकताबद्ध रहन र विभाजनको क्षतिलाई सकेसम्म न्यूनीकरण गर्न आफ्ना तर्फबाट सक्दो योगदान गर्न आग्रह गरेको हो । पार्टीबाट बहिर्गमित हुँदै गरेका सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी सदस्यलाई समेतलाई १० बुँदे सहमतिलाई प्रस्थान विन्दु बनाउँदै पार्टीको बृहत्तर एकताको प्रवाहमा पुनः सामेल हुन आयोगले अपिल गरेको छ ।